nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : बालकको मृ त्यु भएको विश्वास गरी दाहसंस्कारको तयारी भइरहेका बेला बालकको शरीर हल्लाएपछि पाए नयाँ जीवन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७९, १०:३५ मध्यान्ह
सप्तरी : बालकको मृ त्यु भएको विश्वास गरी दाहसंस्कारको तयारी भइरहेका बेला बालकको शरीर हल्लाएपछि पाए नयाँ जीवन

सप्तरी/चैत ११ गते । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का १२ वर्षिय एक बालकको मृ त्यु भएको विश्वास गरी दाहसंस्कारको तयारी भइरहेका बेला अचानक शरीर हल्लिएको देखेर उपचारका लागि अस्पताल पु¥याउँदा लामो उपचार पछि नयाँ जीवन पाएका छन् ।

अत्यन्त गरीब परिवारका स्थानिय १२ वर्षिय बालक अजय मण्डललाई वडाअध्यक्ष तेजनारायण यादवले गत कार्तिक छठ पुजा कै दिन गम्भिर अवस्थामा ल्याएको अस्पतालका स्वास्थ समन्वयकर्ता दिपेन्द्र यादवले बताए ।
    

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा विगत ६ महिनादेखि उपचार भइरहेको उनको स्वास्थ अवस्थामा अहिले ९० प्रतिशत सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सो अस्पतालमा आवश्यक स्वास्थ्य परिक्षण पश्चात जापनिज इन्स्फेलाइटिस रोग पत्ता लगाएका डा. मुकुन्द देव र डा. माधव देवले आईसियुमा राखेर उनको उपचार शुरु गरेका थिए । 
    
उपचारका लागि ल्याउँदा श्वासप्रश्वासमा समस्या, हात खुट्टा शिथिल तथा अचेत अवस्थामा रहेका अहिले उनी बोल्न र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा समेत पुगी सकेका छन् ।
    

बालक अजयको मृ त्यु भएको र अन्तिम संस्कारका लागि लैजाने तयारी हुँदै गरेको अवस्थामा पुगेका वडाअध्यक्ष यादवले बालकको शरीर अचानक चल्न थालेको देखेपछि उनकै पहलमा अस्पताल ल्याएर भर्ना गरिएको थियो । 
    

वडा अध्यक्ष यादवले घटना सम्झिदै भने “छठ पर्वको दिन थियो, टोलमा अजयको मृ त्यु भयो भनी हल्ला चलेपछि हतार हतार उसको घर पुगेको थिए, त्यहाँ अन्तिम संस्कारको तयारी हुँदै थियो ।” अचानक आंगनमा राखिएको अजयको शरीरमा हलचल देखिएपछि परिस्थिति नै अर्को भयो उनले भने ।
    

भिक्षा मागेर दुई सन्तानको लालन पालन गर्दै आएकी आमा नर्मदा देवी भन्छीन्– छोराको अवस्थामा धेरै सुधार आएको छ । मरेको ठानेको छोरा निको हुन लागेको देख्दा निकै खुशी लागेको छ । 
    

दैनिक ज्याला मजदुरी गर्दै आएका बालक अजयका बुवा फिरंगी मण्डलको दुई वर्ष अघिनै निधन भइसकेको छ । अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर अहिलेसम्म उपचार खर्च वापत ताकेता गर्न नसकेको र मानवीय संवेदनशीलताका कारण चिकित्सक र नर्सहरुले उपचारलाई निरन्तरता दिएको अस्पतालका संचालक शैलेन्द्र मोहन झाको भनाइ छ ।

 
अस्पतालका स्वास्थ्य समन्वयकर्ता दिपेन्द्र यादवले बालक अजयको उपचारमा अहिलेसम्म औषधी समेत गरी १२ लाख रुपैयाँ अस्पतालको लगानी भइसकेको बताए । 

उनले औषधीहरु महँगो भएकाले किनेर ल्याइदिदा अस्पताललाई थप आर्थिक भार बढ्दै गएकाले बालकले बसोवास गरिरहेका पालिका तथा अन्य दाताहरुलाई सहयोगका लागि अनुरोध गरिएको समेत बताए । 
    
यता वडा अध्यक्ष तेजनारायण यादवले अस्पतालले अहिलेसम्म गरेको सहयोग अत्यन्तै सराहनीय रहेको बताएका छन् । उनले भने –१२ लाख त सम्भव छैन, तर गाउँपालिकाबाट औषधी खर्च सम्म अस्पताल प्रशासनलाई बुझाउने गरी आवश्यक पहल थालेका छौ । उनले पनि गरिब परिवारका अजयको उपचार खर्चमा सहयोग गर्न दाताहरुलाई आग्रह गरेका छन् ।-राजविराज दैनिक बाट साभार

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि