nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गणेश मान सिंहको २३ औं स्मृति दिवस लहानमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७७, १०:३० बिहान
गणेश मान सिंहको २३ औं स्मृति दिवस लहानमा सम्पन्न

महेश सिंह, सिरहा। सिरहाको लहानमा गणेश मान सिंहको २३ औं स्मृति दिवस सिरहाको लहानमा सम्पन्न भएको छ । बिपी कोइराला युवा नेतृत्व बिकास मंच जिल्ला कार्यसमिति सिरहाको अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति अक्षमित लाल चौधरी रहनु भएको थियो ।

लहान नगरपालिका वडा नम्बर ३ स्थित अबस्थित रहेको लहान अस्पताल भित्र भर्ना भएको बिरामीहरुलाई फलफुल वितरण गरेर गणेश मान सिंहको २३ औं स्मृति दिवस मनाएका छन्।बिरामीहरुको शारीरिक कमजोरीको मध्य नजर गर्दै अस्पतालका ५० जना बिरामीहरुलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएका छन्।मानव शरीरमा पौस्टिक तत्व कमिको कारणले गर्दा मानिसहरु दर्जनौं रोगका शिकार खेपनु परेको छ्।

मानव जिवित प्राणि भए पनि जिबनमा खान पानको कारणले गर्दा रोगी हुनेगरेका एक तथ्यांकले देखाको छ।कार्यक्रममा सहभागी नेताहरुमा काङ्ग्रेसका लहान नगर अध्यक्ष सुनिल महतो,काङ्ग्रेसका पुर्व नगर अध्यक्ष महेश प्रसाद चौधरी ,नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्य,महासमिति सदस्य राम गणेश दास, राम कुमार स्मारक अस्पतालका पुर्व अध्यक्ष तथा बुद्धि जिबि फुलेश्वर महतो,लहान नगरपालिका वडा नम्बर १९ का अध्यक्षको प्रत्याशी कमरुदिन राईन, लहान ६ का अध्यक्ष अरुण केसी,नेबि संघको निबर्तमान केन्द्रिय सदस्य संजय यादव,विद्यार्थी नेता तथा नेपाल विद्यार्थी संघका जिल्ला सभापति शितल प्रसाद चौधरी,राम कृष्ण यादव ,कपिल कुशवाहा ,संजिप महतो,पपु यादव,पनालाल दास,रमन यादव,ओम प्रकाश चौधरी,राजेश महतो,सरोज चौधरी ,ईन्द्र नारायण चौधरी लगायतका नेताहरुको सहभागिता रहेको
थियो।

नेपाली काङ्ग्रेसको नेता तथा स्व्च्छ छबिको राजनीति कर्मि एंव समाज बादको चिनतन बौद्धिक कर्मि स्वर्गीय गणेश मान सिंहको स्मृति दिवस मनाएका छ्न । समाज बादका नेता सिंहका सयौं इतिहासहरु उल्लेख छन् ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!