nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : लोहजारामा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २७, २०७९, ११:४८ बिहान
लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

फागुन २७ गते । सप्तरीको तिरहुत गाउपालिका ५ स्थित लोहजरामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय राम किसुन मैरता यादवको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा झन्डै ४० लाख ९९ हजार मूल्य बराबरको क्षति भएको हो । यादवसँगै टासिएको छिमेकी घरहरुमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।


यादवको जस्ता पत्ताको छानो र ईट्टाको पर्खाल भएको ४ वटा घर, नगद १८ हजार, चाँदी तथा सुनको गरगहना, अन्नपात, लत्ता कपडा, फर्निचर गरी १३ लाख हजार बढीको क्षति भएको छ ।

छिमेकी सोहि ठाउँ बस्ने देव नारायण ठाकुरको जस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर जल्दा नगद एक लाख ३० हजार, अन्नपात, फर्निचरको सामान गरी जम्मा आठ लाख, उपेन्द्र ठाकुर कोजस्ता पत्ताको छानो र बाँसको टाटी बेरा भएको २ वटा घर ३ लाख, यस्तै सत्यनारायण ठाकुर लगायतको घरमा आगलागीबाट जम्मा ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय बासिन्दा, प्रहरी, कंचनरुप, हनुमाननगर कंकालिनि, राजविराज र शम्भुनाथ नगरपालिकाबाट गरी ४ वटा दमकलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags: आगलागीसप्तरी खबर

Discussion about this post

Related Posts

समुह चरणवाटै बाहिरिए विश्वकपका १६ टाेली, ७ टाेलीले जाेडेनन १ अंक पनि

समुह चरणवाटै बाहिरिए विश्वकपका १६ टाेली, ७ टाेलीले जाेडेनन १ अंक पनि

फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

समुद्रमा उभिरहेका छन् ६ करोड ८० लाख ब्यारेल तेल बोकेका जहाज

समुद्रमा उभिरहेका छन् ६ करोड ८० लाख ब्यारेल तेल बोकेका जहाज

अन्तत बन्ने नै भयो ‘बोर्डर ३’ पनि, घोषणा गरिए लगत्तै कलाकार छनौंट गरिदैँ

अन्तत बन्ने नै भयो ‘बोर्डर ३’ पनि, घोषणा गरिए लगत्तै कलाकार छनौंट गरिदैँ

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, अब आउँदैछ ओटीटीमा पनि

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, अब आउँदैछ ओटीटीमा पनि

नियमित दही सेवन गर्दा राेकिनेछ कपाल झर्ने समस्या

नियमित दही सेवन गर्दा राेकिनेछ कपाल झर्ने समस्या

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!