nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्त कम्पनीहरुले फसाए ३० अर्ब

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७९, ८:४८ मध्यान्ह
लघुवित्त कम्पनीहरुले फसाए ३० अर्ब

रामहरि गजुरेल/काठमाण्डौं । लघुवित्तको ऋणले मानिसहरुको उठिवास बनाएको भन्दै यतिबेला विरोधको चर्को स्वर घन्किरहेको छ । लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेको नाममा लघुवित्त संस्थाविरुद्धको संघर्षका लागि भन्दै संगठित बन्ने अभियान नै चलिरहेको छ ।

एकातर्फ लघुवित्तको ऋणले थलिएको चिन्ता छ तर, अर्कोतिर वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर (एनपीएल) २.६० प्रतिशत पुगेको हो ।

यसअघि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर २.२९ प्रतिशत मात्र रहेको थियो । उसो त अघिल्लो आर्थिक वर्ष यसै अवधिमा १.८३ प्रतिशत हाराहारी मात्र रहेको खराब कर्जाको दर ८–१० महिनामा नै झण्डै दोब्बरले बढ्नुले वित्तीय क्षेत्रमा चिन्ता थपेको छ ।

केन्द्रीय बैंकका अनुसार अझ बढी खराब कर्जाको दर ग र घ वर्गका वित्त कम्पनीहरुमा झागिँदो छ । आर्थिक वर्षको छ महिनाको रिपोर्ट हेर्दा फाइनान्स तथा लघुवित्त कम्पनीहरुबाट ऋण लिने ऋणीहरूले ऋण नतिरिदिँदा यी कम्पनीको एनपीएल दर ५.७९ प्रतिशतमाथि पुगेको छ ।

अघिल्लो वर्षसम्म यस्ता कम्पनीको एनपीएल दर ४ प्रतिशत हाराहारी मात्र रहेको थियो । पुस मसान्तसम्म करिब साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा लागि गरेका वित्त कम्पनीहरूले ३० अर्ब रुपैयाँ माथिको कर्जा खराब कर्जामा फसाएका छन् ।

आन्दोलन ऋण नतिर्ने बहानाबाजी

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नामक संगठन नै बनाएर ऋणीहरूले आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराज ज्ञवालीले लघुवित्तविरुद्धको आन्दोलनलाई थप सशक्त बनाइ देशैंभरि पु¥याउने उद्घोष गरेका छन् ।

यता लघुवित्तहरूले नियम संगत रुपमा नियामक राष्ट्र बैंकले तोकेको नियम नीतिमा रहेर कर्जा लगानी गरेको र ऋणीहरुलाई कुनै अप्ठ्यारो नपार्दा पनि ऋण नतिर्ने बरु आन्दोलनबाट टार्ने नीउ गरेको बताइरहेको छ । अर्थपथसँग कुरा गर्दै नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष प्रकाशराज शर्माले आन्दोलनका नाममा केही गलत मनसाय बोकेकाहरुले ऋण नतिर्ने प्रपञ्च रहेको बताए ।-अर्थपथ बाट

Tags: लघुवित्तलघुवित्त न्युज

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!