एनआइसी एशिया बैंकले एक सूचना प्रकाशित गरि कर्मचारी माग गरेको छ।
कम्पनीले असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर।म्यानेजर केही संख्यामा माग गरेको हो ।
सो पदका लागि बैंकले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीले उल्लेख गराएको क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post