nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गाउँकै गरीब विपन्न परिवारलाई सेवा गर्न ब्यतित छन् : शिबजी यादव

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०७७, ४:४६ मध्यान्ह
गाउँकै गरीब विपन्न परिवारलाई सेवा गर्न ब्यतित छन् : शिबजी यादव

🖋️लेखक : महेश सिंह ,सिरहा। सिरहाको औंरही गाउँ पालिका ५ मा र पुरानो औंरही गाबिसमा ५ मा २०३० साल फाल्गुन १० गतेका दिन बुवा स्वर्गीय गुजन यादव र आमा सुमित्रा देबि यादवकी कोखबाट शिबजी यादवको जन्म भएको थियो । शिबजीका बुबा धार्मिक र वरिष्ठ राजनीति कर्मि र समाज सेबि थिए । यादवको आमा सुमित्रा शान्त स्वभावको एक धर्मिक महिलाको रूपमा चिनीथ्ये ।

शिबजि बाल्यकाल देखि नै सिजो, शान्त र सरल स्वभावको थिए । उनले सानै उमेर देखि समाज सेवामा लागेको हो । शिबजी स्कुल शिक्षा नेपालमा अधयन गरेका छन् भने उच्च शिक्षाको अध्ययन भारतको बिहार बाट भएको शिबजी स्कुल र कलेजमा राम्रो र जेहेन्दार विद्यार्थीको दृस्ठिकोणले चिनिने गर्थे। शिबजी बुबाको चार सन्तान मध्ये सबभन्दा जेठो सबैको मायालु छोरा थियो। यादव आफु रङ्गको कृष्ण भगवानको रंगको भए पनि मनको सफा र सोझो हुनुहुन्छ ।

उनि बाल्यकाल देखि गाउँका मित्र भाईहरुको लिडर गर्ने गर्थे, उसलाई गाउँका सबैले नेता जि भने सम्बोधन गरेर बोलाउने गर्थे। उनले एमाले पार्टीबाट आफनो राजनीति यात्रा सुरु गरेका थिए।निकै बर्ष उनी कम्युनिस्ट राजनीतिमा लागेको र जमेर राजनीति गरेका हुन् ।

देशमा संघीयताको मोडलिए पछि समय र देश परिवर्तनको मोड लिए पछि उनलेे कम्युनिस्टको राजनीति गर्न छाडेर मधेसी दलमा आबद्ध भई राजनीति गर्न अग्रसर देखियो । ओपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल नाम गरेको राजनीति पार्टीमा सकृय राजनीति गर्न थाल्यो ।हाल उक्त पार्टीको नाम परिवर्तन भई राष्ट्रिय समाज बादी पार्टीबाट आफु जन्मेको गाउँ पालिकामा अघिल्लो स्थानीय छुनावमा मधेसबादी दलको गाउँपालिका अध्यक्ष पदको प्रत्याशी उमेदवार हुन् , यादव समाजको लोकप्रिय् समाज सेबि , राजनीतिकर्मि हुन् ।उनले करिब १९ बर्ष अगाडि देखि एक धार्मिक संगठन ग्यात्री परिवारमा आवद्ध भई धर्म गर्ने गरेका छन ।

शिबजी पैसा आर्जन गर्न २० बर्ष अगाडी देखि हाम्रो छिमेकी मुलुक भारतको हरियाना प्रान्तमा रहेको सेलर मिलमा लेवर ठेक्का पटाको काम गर्दै आएका हुन् । आफ्नो गाउँ र छिमेकी गाउँका गरीब बिपन्नको काम परेको बेला ऋण कर्जा दिई सहयोग गर्दै आएका एक स्थानीय महिलाले भनिन । शिबजी यादव गाउका हजारौं युवाहरूको रोजगारमा लगाएर गरीबहरुको सहारा बन्दै आएका हुन् । औंरही गाउँमा गरीब ,दलितहरुलाई कसैले ऋण कर्जा दिन नमाने पछि उनि सहयोग्री पात्र हुन् ।

केहि महिना अगाडी शिबजी यादवमाथी लगाएको आरोप झुठो हो ,एक स्थानीयले बताए । आफुले जमाएको राजनीतिक लाई बद्नाम र समाप्त गर्न गाउँका केहि ब्यक्तीहरुले लागएका हुन् । मेरो पुरानो ऋषिबीका कारण गाउँका केहि पिपक्छि राजनीति दलले हाम्रो राजनीतिमा दखल र मेरो बदनाम गर्न लागेको उनले पत्रकार समेलनमा बताए थिए ।

नेता यादवलाई दुई छोरा र एक छोरी छिन् । जेठो छोरा २३ वर्षिय रुकेश यादव MBBS अध्ययन गर्न चिनको जिङ गासन बिश्वबिधालयमा अध्यनरत रहेका छन् भने कान्छो छोरा १९ वर्षिय मुकेश यादव बिराटनगरको होलिल्याणड स्कुलको कक्षा १० का विद्यार्थी हुन् । नेता शिबजी यादवको बुबा, बाजेले गरेको काम काजहरु अहिले धरोहरको रूपमा रहेको देखिन्छ ।

गाउँका भुपु प्रधान पंन्च बेचन प्रसाद यादवको पालामा सिबजीका बुबा गुजन यादव भुपु उपप्रधान समेत बनेका थिए । शिबजिका बुवा गुजन यादवलाई २०३२ सालमा निर्बिरोध गाबिस सदस्य हुनुहुन्थयो ।२०३६ सालमा राजनीति जिबनको सुरुवात बहुदलीय ब्यबस्थाको पकक्षमा गरेको गरेका थिए । उप प्रधान पंन्च भएको बेला औंरही गाउँको सार्बजनिक समपतिलाई नेपाल सरकारको नाउँमा हस्ताक्षर भएको १० वटा पोखरीको ठेक्का समेत लगाएको थिए । त्यसैको कारण हामीहरु माथी १७ वटा मुद्दा सिरहा जिल्ला अदालतमा म माथी दाईर गरेका थिए ।

२०४२ सालमा श्री जनता प्राबि बिधालय औरही ९ नम्बरमा स्थापना गरीयो । नेता शिबजीको बुवाको राजनीति पृष्ठभुमि निकै नै सराहनिय रहेको को देखिन्छ । यस्ता दुई दर्जन भन्दा बढी कामहरु समाजमा गरेका छन् । शिबजी उनको बुवाको राजनीति पृष्ठभुमि निकै प्रसंसनिय रहेको छ ।

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!