nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा प्रहरीले हिरासतमै एक युवकलाई कुटपिट गरेको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०७९, ११:०२ मध्यान्ह
धनुषा प्रहरीले हिरासतमै एक युवकलाई कुटपिट गरेको आरोप

जनकपुरधाम/भाद्र २४ गते। अ भद्र व्यवहारको मुद्दामा प क्राउ परेका एक युवकलाई धनुषा प्रहरीले कार्यालय भित्र रहेको हिरासतमै कु टपिट गरेको आरोप लगाइएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिका वडा नम्बर १ बस्ने श्याम यादवका १८ वर्षीय छोरा धिरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा प्रहरीले नै कु टपिट गरी घाइते बनाएको आरोप पीडित पक्षले लगाए ।

गत भाद्र १२ गते आइतबार वडा नम्बर १ स्थित मुसहरनिया टोलमा सांस्कृतिक कार्यक्रमको क्रममा दुईपक्षबिच झडपमा भएको थियो । सो झडपमा स्थानीय संजय साह, विनोद साह, उपदेश महतो, रंजित महतो र सिकिन्दर यादवले धिरज यादव, रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई कु टपिट गरेको स्थानीय लक्ष्मेश्वर यादवले जानकारी दिए ।

घटनापछि संजय साहले धिरजलाई फसाउँदै उनलाई नै प क्राउ गर्न लगाएको र भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धनुषामा संजयले नै अ भद्र व्यवहारको मुद्दा दिएको उनले बताए ।

त्यसपछि प्रहरीले घटना आरोपमा धिरजलाई प क्राउ गरेको थियो । सोही क्रममा बिहिवार राति थुनुवाकक्षमै उनलाई प्रहरीले कुटपिट गरेको उनले बताए । धिरजको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको जनाइएको छ ।

अस्पताल भर्ना भएका पीडित धिरजले बिहिवार राति करिव ९ बजे आफूलाई प्रहरीले हात तल र खुट्टा माथी गर्न लगाएर चरम यातना दिएको आरोप बताए ।

धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको भन्दै मुखियापट्टी मुसहरनिया गाँउपालिकाका–१ का युवाहरु रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि गिरफ्तार गरेका छन् ।

यता धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवाकक्षभित्र धिरजलाई प्रहरीले कु टपिट नगरेको दावी गरेका छन् । उनले थुनुवाकक्षभित्र सीसीटिभीसमेत जडान भएकोले प्रहरीमाथि लगाइएको आरोप निराधार हुने जिकिर समेत गरे ।

अस्पतालमा उपचाररत रहेका घाइते धिरजलाई भेट्न मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारसहितका नेताहरु पुगेका थिए ।

मन्त्री यादवले कु टपीटको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!