nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको ओझेलमा पारिएको देवी दह

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७९, ९:५८ मध्यान्ह
सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको ओझेलमा पारिएको देवी दह

विनोद मण्डल/भदाै १८ गते । प्राकृतिक सौन्दर्यका बीच उभिएका रमणिय देवी दह यतिबेला आपसी विवादका कारण छिया छिया भएको छ ।

सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको देवी दह साविक तरेगीना गोविन्दपुर तथा हाल लहान नगरपालिका वडा नं १७ मा रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमीटर दुरीमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको पक्षिमि किनारामा रहेको यस ठाउँलाई बलानसेर समेत भनेर चिनिन्छ ।

प्रकृतिले सजिएको यस ठाउँमा प्राकृतिक सौन्दर्यका बीच देवी दह रहेको छ । देवी दह काे उत्तरी छेउमा रहेको देवीको समीप रहेको पानीको तलाउ अर्थात् भबरी (स्थानिय भाषा) बाट निस्कने पानीमा स्नान गरेर आफूले नुहाउँदा भिजेको लुगा उक्त ठाउँमा छोडेर लुगा फेरि हिँड्दा शरीरमा रहेको घाउ खटिरा निको हुने जनविश्वास रहिआएको पाइन्छ । उक्त ठाउँबाट निस्कने पानीलाई व्यबस्थित गर्दै गर्दा विशाल दह बन्न गयो र पछिबाट स्थानियले उक्त दहलाई देवी दह भनी नामाकरण गरे ।

चारैतिर प्राकृतिक वन जंगलले सजिएको यस ठाउँको उत्तरमा चुरे पर्वत श्रेणी रहेको पाइन्छ । फाट्ट फुट्ट देखिने वस्तीका मानिसहरू मिलेर यस दहमा करिव ४ ओटा ढुङ्गा (नाउँ) विगतमा चलाउँदै गर्दा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको अवस्था रहेको थियो । ढुङ्गामा सैर गरेर मनमोहक दृश्यको आनन्द लिने काम हाललाई बन्द रहेको पाइन्छ ।

आन्तरिक पर्यटकको लागि चिरपरिचित नाम देवीदह यत्तिबेला ठप्प छ । अढाई बर्षअघि दैनिक पाँच हजार पर्यटक पुग्ने देवीदहमा ढुँगा (नाउ) सयर गर्न छाडेपछि त्यसक्षेत्रमा प्राकृतिक स्रोतसाधन रहेपनि उराठ लाग्दो बनेको स्थानीय अरुण सिँहले बताउदै देबीदहको उचाइलाई अझ बढाउन रामकुमार रमन यादवलाई अध्यक्ष बनाइयो तर अदुरदर्शिताको कारण पर्यटन क्षेत्रमा ठूलो समस्या आएको बताएँ ।

करिब एक करोड विस लाख खर्च गरेर उक्त ठाउँमा करिब १० ओटा घर टहरा निर्माण गरी बाटोमा बलानको बालुवा राखेर बजेट पचाउने काम बिगतमा देवी दहका अध्यक्षले गरेको स्थानियको बुझाइ रहेको पाइन्छ ।

देवी दहको अवस्था हाललाई संकटपूर्ण अवस्थामा रहेको छ भने अर्कोतिर मुख्य गेटमा हिलाम्मे बाटो र वनमारा घारी दहको डिलमा रहेको देखिन्छ । आपसी विवादमा परेको देवी दहमा लहानका मेयर महेश चौधरीको खासै ध्यान केन्द्रित भएको छैन ।

बाटो घाटोको अभाव रहेको यस ठाउँमा विकाश ओझेलमा पर्नुको मुख्य कारण स्थानिय सरकारको कमजोरी देखिएको छ भने अर्कोतिर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण नहुनु पनि चिन्ताको बिषय बनेको अवस्थामा सत्य तथ्यको छानबिन गरी दोषीमाथि कानुनी कारवाही चलाउन जरुरी देखिएको छ । साथै देवी दहको सञ्चालनमा बाधक तत्वहरूको पहिचान गरेर आवस्यक कानुनी कारवाहीको माग स्थासियले गरिरहेका छन् ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!