श्रावण २५ गते। के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ?
के तपाईं अठोटको अगाडि हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने मनरासिस्वा नगरपालिका दरखास्त आह्वान गरेको छ । मनरासिस्वा नगरपालिकाले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।
इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित २०७९ साल भदौ ८ गते भित्र दरखास्त दिन सक्नेछन् । आवश्यक जानकारीको लागि मनरासिस्वा नगरपालिकाको वेबसाईट www.manramun.gov.np हेर्नहुन सूचनामा भनिएको छ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post