असार २५ गते। एक १४ वर्षिया बालिकामाथि सामूहिक बला त्कार भएको छ ।
सल्यान जिल्लाको कुमाख गाउँपालिका-१ की १४ वर्षीया बालिकालाई जब रजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काले बताए ।
उनका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जब रजस्ती क रणी गरेर फ रार भएका थिए ।














Discussion about this post