nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १९, २०७७, ९:२५ मध्यान्ह
रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

मुम्बई । बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको आरोप–प्रत्यारोप चर्किएको छ । अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन् । उनले थुप्रै कलाकारलाई आफ्नो रगतमा लागूऔषध परीक्षण गरेर सुधारगृहमा जान पनि सुझाव दिएकी छन् ।

कंगनाबाट यस्तो आरोप लागेपछि आफूहरूले लागूऔषध लिने गरेको कुरा झुटो भएको प्रतिक्रिया केही कलाकारले दिएका छन् । पछिल्लो समय आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत पनि लागूऔषधको दुव्र्यसनी भएको खुलेपछि अभिनेत्री कंगना अहिले लागूऔषधबाट कलाकारलाई जोगाउने अभियानमा लागेकी छन् ।

यसै प्रसंगमा अभिनेत्री कंगनाले आफ्नो ट्वीटरमा लेख्दै विभिन्न अभिनेतालाई रगत दिएर लागूऔषध परीक्षण गर्न यस्तो सुझाव दिएकी छन्, ‘म रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विकी कौशललगायतलाई ड्रग टेस्ट गर्नका लागि आफ्नो रगतको नमूना दिन अनुरोध गरूर्दछु । उनीह कोकिनको नसा गर्छन् भन्ने बजारमा हल्ला छ,’ उनले अगाडि लेखेकी छन्, ‘म चाहन्छु कि यस्तो हल्लाको भण्डाफोर होस् । यी कलाकारले यसो गरेमा लाखौं मानिसलाई उनीहरूले अझ प्रेरित गर्न सक्नेछन् ।’

यसरी बजारमा लागेको आरोपलाई परीक्षण गरेर आफूहरू लागूऔषधको सेवनकर्ता नरहेको पुष्टि गरिदिन कंगनाले अनुरोध गरेकी हुन् ।

अभिनेत्री कंगनाले त बलिउडमा ९९ प्रतिशत सुपरस्टार तथा हाई प्रोफायलहरू लागूऔषधको सेवनमा रहने गरेको बताएकी छन् । बलिउडका पार्टीहरूमा स्टार कलाकार र उनीहरूका साथीबीच लागूऔषधको खुलेर सेवन हुने गरेको पनि यी अभिनेत्रीले दाबी गरेकी छन् । उनीहरूले सस्तो नभएर निकै महँगो पर्ने लागूऔषध यस्तो पार्टीमा लिने गरेको पनि कंगनाले बताएकी छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा कंगनाले यस्तो आरोप लगाएकी हुन् ।

यी अभिनेत्रीलाई आफू नयाँ हुँदा चिसो पेय पदार्थमा लागूऔषध मिसाएर खुवाउने कोसिस गरिएको बताएकी छन् । त्यतिबेला आफूले प्रहरीमा उजुरी दिने बताएपछि त्यस्तो कार्य फेरि नगरिएको कंगनाको कथन छ । बलिउडमा आफू स्थापित भएपछि फिल्म पार्टीहरूमा जाँदा लागूऔषध सेवन, डेब्युचरी, माफियाहरूसँगको डरलाग्दो संगत सिनेकर्मीहरूको आफूले देखेको पनि कंगनाले दाबी गरेकी छन् । लागूऔषध दुव्र्यसनी अहिले नरोके भोलि सुशान्तसिंहको बाटो अरू जोकोहीले पनि रोज्न सक्ने यी अभिनेत्रीको भनाइ रहेको खबर आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!