महेश सिंह/सिरहा/असार १ गते। लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरीले लहान २४ पकिटोल मा विपन्न परिवारको एक जना पुरुषको मृ त्यु भएको छ्। आफ्नै घरमा घुम फिर गर्दै गर्दा ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृ त्यु भएको थियोे।
मृतकलाई एक श्रीमती र दुई छोरा र एक छोरी रहेका छिन्। जेठ ३० गते सोमबार साझ ५ बजे अचानक ४८ वर्षिय राम प्रसाद सदायको अचानक मृ त्यु भएको थियोे। मृतक सदाको दागबती छोरा गोगिन्द्र सदायले दिनु भएको छ।
तत्काल क्रिया खर्च बापत मेयर चौधरीले श्रीमान गुमाएका भलु सदायलाई ५ हजार सहयोग गरेका छन्।मेयर चौधरी लहानका मेयर लपश्चात् पनि समाजमा निरन्तरता दिएका छन्।
















Discussion about this post