nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालेनले काठमाडौंमा जितेर महोत्तरीको शान बढायो : मेयर मण्डल

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ११, २०७९, ७:५६ मध्यान्ह
बालेनले काठमाडौंमा जितेर महोत्तरीको शान बढायो : मेयर मण्डल

काठमाडौं। बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेर पुर्खौली जिल्ला महोत्तरीको शान बढाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताएका छन्।

धार्मिक, साँस्कृति तथा ऐतिहासिक नगरि मटिहानी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण पछिको सभामा बोल्दै उनले यस्तो बोलेका हुन्। काठमाडौंबासी जनताले मधेशी अनुहारलाई रोजेर हिमाल, पहाड, तराईको भावनात्मक सम्बन्ध देशैभरी प्रगाढ बनाएकोमा उनले खुशी व्यक्त गरे।‘देशको राजधानी काठमाडौं जस्तो ठाउँमा बालेन्द्र शाहले जित सुनिश्चित गरेको छ।

धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले जितेको छ। जनताले फरक क्षेत्रका उम्मेदवारलाई पनि जिताएका छन्’, मेयर मण्डलले भने, ‘विकासका लागि मतदाताले विश्वास गरेर मत दिएका छन्। राजनीतिक दलका उम्मेदवारलाई प्रास्त गरेर नेपाली जनताले नेपाली राजनीतिका प्रवेश गराएको छ।’

स्वतन्त्र उम्मेदवारलाई जिताएर नेपाली जनताले राजनीति वृत्तमा ईतिहास रचेको उनले बताए । ‘उनीहरुसँग सोंच होला, विचार होला, त्यो पालिका बनाउने अठोट होला त्यही भएर त्यहाँका आम जनताले उनीहरुलाई भोट दिएर नेपाली ईतिहास बनाउन नेपाली जनताले ठूलो अभियान चलाएको छ’, उनले भने, ‘त्यो कुरा हामीले बुझ्नुपर्छ। साइकलमा हिड्नेलाई धरानमा जितायो। ’जनताको ईच्छा, अपेक्षा र विश्वासलाई मनमा राखेर समाज परिवर्तनका लागि जनप्रतिनिधिहरुले काम गर्नु पर्नेमा उनले जोड दिए। ‘हामी सबैले विकासको मुल मन्त्रलाई बुझौं।

हामी विभिन्न राजनीतिक दलबाट आएर जितेका हौं। राजनीतिक दल एउटा छापमा हुन्छ। जितेपछि हाम्रो कर्तव्य जनताको सेवा गर्नुमा हुन्छ’, मेयर मण्डले भने, ‘हामीले विकासका कामलाई निरन्तर अगाडि बढायौं भने मात्रै जनताको सच्चा सेवक बन्न सक्छौं। जनताको बीचमा कसरी हामी प्रस्तुत हुन्छौं, त्यो नै हाम्रो प्रतिष्ठाको मेरुदण्ड बन्छ। त्यसैले हामी सबै जनप्रतिनिधिको एउटै लक्ष्य र मर्म विकास हुनुपर्छ।’

दलहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारहरुलाई परिक्षणको रुपमा नेपाली जनताले जिताउने अभियान चलाएको उनले बताए। ‘सारा ठाउँमा नयाँ जनप्रतिनिधि आएको छ, सबै नेपालीले मतदान गरेर जिताएको छ। स्थानीय निकाय नमूना बन्यो भने प्रदेश बन्छ, सबै प्रदेश उत्कृष्ठ बन्यो भन हाम्रो समुन्नत देश बन्छ। यो नै सबै भन्दा ठूलो विकास र परिवतन्त्रको मन्त्र हो। यो मन्त्र पुरा भयो दिन हामी सबै नेपालीको खुशीको क्षण हुने छ।’ साभारः अन्नपूर्णपोष्ट

Tags: महोत्तरी खबरस्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि