महोत्तरी/बैशाख ३० गते। महोत्तरीको बलवा नगरपालिका ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झ डप भएको छ।
झडप नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाई फा यर गरेको छ।
मतदाता नामावली सम्बन्धी बिबाद हँदा प्रहरीले स्थिति साम्य पार्न प्रहरीले हवाई फा यर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले बताए।
बिबादले केहि बेर रोकिएको मतदान पुनः सुरु भैसकेको उनले बताए।














Discussion about this post