धनुषा/बैशाख ३० गते। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले मतदान गरेका छन्।
बिहान साढे सातै बजे धनुषाको सबैला नगरपालिका २ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।

Discussion about this post