धनुषा/बैशाख ३० गते। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गरेका छन् ।
निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गरेका हुन् ।
निधिले आफ्ना हजुरबाको नाममा खोलेको माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।














Discussion about this post