बैशाख १५ गते। तीस वर्षीया अस्मिता चौधरीको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले प क्राउ गरेको हो ।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृ त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई प क्राउ गरेको हो ।





















Discussion about this post