nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्केपछि स्थानियहरु चकित (बालिकाले के भने हेर्नुहोस भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०७७, ३:५९ मध्यान्ह
सप्तरीमा पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्केपछि स्थानियहरु चकित (बालिकाले के भने हेर्नुहोस भिडियो सहित)

सप्तरी । सप्तरीमा एक १४ वर्षीया बालिका पोखरीमा डुवेको ७ घण्टापछि पनि जिवितै फर्किएको घटनाले स्थानीयहरुरुलाई अच्चमित पारेको छ । घटना हो, बलान विहुल गाउँपालिका–६ स्थित रौतहट टोलको ।

विहिवार साँझ सवा ५ तिर कमलको फूल टिप्न पोखरीमा पसेको सोही ठाउँकी मुनचुन कुमारी दास पानीमा डुवेर वेपत्ता भइन् । सँगै गएकी अन्य बालिकाहरुले मुनचुन डेबेको हेरेपछि गाउँलेलाई खबर गरे । सोही लगत्तै स्थानीयहरुले खोजी थाले र प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीय मिलेर २–३ घण्टासम्म खोजी गर्दा समेत बालिका कत्तै पनि भेटिएन् ।

‘स्थानीय र हामी मिलेर २–३ घण्टा खोजी गरे। तर बालिका कत्तै पनि भेटिएन’ प्रहरी चौकी रामनगर कोदरकट्टीका प्रहरी सहायक निरीक्षक राम विनय सिंहले भने । राति १२ बज्नै लागेपछि स्थानीयहरु पनि हरेस खाएर घरतर्फ लाग्न सुरु गरे । पोखरीको डिलमा पुगेका झण्डै ५ सय मानिस पालैपालो घरतर्फ हिड्न थाले पनि ।

१२ बजेर २० मिनेट जाँदा पोखरीको डिलबाटै आवाज सुनियो । ‘ममी…ममी…ममी…..’ घरतर्फ लागेका सवै फर्किए र आवास आएको स्थानतर्फ लागे । डिलमै रहेको कदमको रुख मुनी वालिका रुदै गरेको अवस्थामा भेटिएपछि सवै चकित भए ।

वडाअध्यक्ष सुर्य नारायण दासका अनुसार बडकी पोखरीको नामले परिचित सो पोखरीमा पूर्वकालदेखि नै जनआस्थासँग जोडिएको छ । ‘२२ विघा क्षेत्रफलमा रहेको पोखरीको डिलमा रहेको मन्दिरको पुजारी लुचाई दाससँग जोडिएका धेरै जनआस्था छन्’ उनले भने–‘यो पोखरीमा नुहाउने व्यक्तिलाई लुतो, चर्मरोग जस्ता छाला रोगहरु निको हुने जनविश्वास छ ।’

गाउँपालका वाड नम्बर ६ का अध्यक्ष सुर्य नरायण दासले पूर्वकाल देखीनै यो पोखरी माथि स्थानियहरुको धार्मिक आस्था रहदै आएकोले पोखलाई संरक्षण र पर्यटकिय स्थल बनाउनका लागि संघ र प्रदेश सरकार समक्ष गुहार लाउदै आएको बताए ।उनले यो पोखरी हाल २२ विघाको क्षेत्रफलमा रहेको र पोखरीको छेउमा धर्म संग जोडिएका ३ वटा पोखरी समेत रहेको बताए । प्रत्येक बैशाखको १ गते पोखरीको डिलमाथि धार्मिक मेला लाग्दैआएको उनले बताए।

हेर्नुहोस भिडियो

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!