nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा ७ महिना अगाडि छु रा प्रहार गरिएका युवकको मृ त्यु, आरोपीलाई अदालतबाट सफाइ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३०, २०७८, ७:५९ मध्यान्ह
धनुषामा ७ महिना अगाडि छु रा प्रहार गरिएका युवकको मृ त्यु, आरोपीलाई अदालतबाट सफाइ

दिपक कुमार कर्ण/जनकपुरधाम/चैत ३० गते। धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५, बहुअर्वा बुधबार बिहानैदेखि शोकमग्न अवस्थामा छ । समग्र गाउँ नै शोकमा डुबेको छ ।

गाउँ नै शोकमग्न हुनुको कारण छ, गाउँका एक होनहार युवामाथि छु रा प्रहारका कारण उनको असामयिक निधन । घटना केही महिना पूरानो भएपनि समस्या भने अहिले आएर विकराल रुप लिएको छ ।

मृ त्युलाई कुनैपनि परिस्थितिमा सहज मानिदैन । मृ त्यु असहज हुन्छ ! यद्दपी आफ्नो आयुका कारण कसैको मृ त्यु भएमा पीडा थोरै कम अनुभूति हुन्छ । यो मानवीय स्वभाव हो ।

तथापि अराजकताको अवस्था सिर्जना गरेर कसैको ह त्या गरेका आरोपीलाई नै सरोकारवाला निकायले माफि दियो भने त्यो मृ त्यु परिवार र समाजका लागि अत्यधिक पीड़ादायी हुन्छ ।

करिव ७ महिना अघि बहुअर्वा गाउँमा गणेश पूजाको भव्य मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डल केवटका छोरा सरोजकुमार मण्डल पनि थिए ।

मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सबैले सोही कार्यक्रम हेरिरहेका थिए । अचानक दुई समूहबिच विवाद भयो ।सरोजले केही नसोचि हतपत झगडा छोडाउन पुगे । तर, सोही क्रममा नसोचेको घटना घट्यो । अचानक सरोजको पेटमा छु रा प्रहार गरियो ।

२०७८ साल भदौ २६ गते राति करिव २ बजे यस्तो अपराधिक घटना घट्यो । मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डलबिच आपसी विवाद भयो । सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमाथि हतियार प्र हार गर्यो । अमितको बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै उनीहरुमाथि पनि छु रा प्र हार गरियो । बजरंगको तिघ्रामा र सरोजको पेटमा छु रा प्र हार गरि आन्तरिक अंगभंग गरियो । सरोजको सोही बेलादेखि काठमाडांैस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

धनौजी गाउँपालिका वडा नम्बर–५ बहुर्अवा निवासी रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर–४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्या न मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले ह त्या अभियोग (ज्या न मार्ने उद्योग) मुद्दालाई सामान्य कु टपीटमा परिणत गरि प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाइयो ।

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउने उल्लेख छ ।

गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको; ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ ।

वडा नम्बर–५ का वडाध्यक्ष कमलनारायण पंकजले भने,‘सरोजको उपचारको क्रममा पेटमा गम्भिर घाउ भएको थियो । उनको ‘ल्याप्राटोमी’ प्रविधि’ बाट शल्यक्रियाको क्रम जारी थियो । त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी ह त्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कु टपी ट मुद्दामे परिणत गरि रिहा गरियो?’

अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसके । यता, घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो । सरोजको परिवारजन सहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन् । सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन् ।

न्यायकर्ता न्यायाधीश शंकाको घेरामा छन् भने पीडि़त पक्ष सही न्यायको खोजीमा भौतारिरहेका छन् । न्यायिक अधिकार क्षेत्रका व्यक्तिद्वारा नै अहिले सरोजको परिवारमाथि दुःखको पहाड खसाइएको छ ।

सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन् ।

साभार स्रोत-फरकधार बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि