महेश सिंह/सिरहा/चैत २५ गते। एक घर एक झुल अन्तर्गत समाजसेवी महेश प्रसाद चौधरीले लहान नगरपालिका वाडा नम्बर २२ को बेलि जटीयाहीको दलित समुदायको १०० घर घुरीलाई लाम्खुट्टे झुल सहयोग गरेका छन्।

उनी निरन्तर समाज सेवा गर्दै आएका छन्। उनलाई गाउँ गाउँमा सम्मान गर्ने गरेका छन।गाउँ गाउँबाट जनताको उत्साह अपेक्षा समाजसेवी महेश चौधरीलाई आउने चुनावमा मेयर बनाउनु पर्ने जनताको अपेक्षा रहेको छ्।
संगीता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका महेश चौधरीले जनतामा निकै लोक प्रीय रहेका छन।उनी बिगत केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सिरहा क्षेत्र नम्बर १ मा भएको निर्वाचनबाट क्षेत्र १ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन।
















Discussion about this post