nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा राजविराज द किंग प्रवेश

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७८, ८:५२ मध्यान्ह
राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा राजविराज द किंग प्रवेश

अरुण कुमार यादव/सप्तरी/चैत्र १४ गते। सप्तरीमा जारी राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा राजविराज द किंग प्रवेश गरेको छ ।

राजविराजस्थित राजरंगशालामा आज सम्पन्न खेलमा बजाज खडक वारियर्सलाईलाई ६ विकेटले पराजित गर्दै राजविराज द किंग फाईनल प्रबेश गरेको हो ।

फाइनल पुग्ने दोश्रो टिम भोली मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेल्ले छ । उक्त खेलमा तिलाठी कोइलाडी विजयी भए फाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा अंकतालिकाको हाल दोश्रो स्थानमा रहेको टिभीएस किंग्स राजविराज फाइनल पुग्नेछ ।

हारपछि बजाज खडक वारियर्स र राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । आज सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गरेका छन ।

जायन्ट्सले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो । टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले आक्रामक ब्याटिंग गर्दै ८२ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा हार ब्यहरनुपरेको छ ।

यु–१६ राष्ट्रिय क्रिकेटर रहीसकेका विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरेका छन । अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सकेको छ ।

प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिएका छन । योगेन्ऽ सिंह कार्कीले ३ तथा रोहण विश्वकर्माले २ विकेट लिएको जनाइएको छ । टस जितेर ब्याटिंग रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सकिएको थियो ।

तिलाठी कोइलाडीको ब्याटिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सुनिल धमलाले ७२ रन बनाए जुन क्रममा उनले ४२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै रोहन विश्वकर्माले अविजित ४० रन, योगेन्ऽ सिंह कार्कीले ३० रन तथा भुवन कार्कीले २४ रन बनाएका छन । टिभीएस किंग्स राजविराजका बलर महबुब आंले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १र१ विकेट लिएको छ ।

त्यस्तै आजैसम्पन्न दोश्रो खेलमा राजविराज द किंगले डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । वारियर्सले दिएको १२३ रनको लक्ष्य द किंगले १६।१ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।

राजविराज द किंगको ब्याटिंगमा ओपनर शंकर रानाले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच चुनिएका उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । सन्तोष कार्कीले १९ रन बनाए। वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १र१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।

वारियर्सको ब्याटिंगमा राज वर्माले सर्वाधिक २५ रोबिन सिंहले २० तथा सर्वन यादवले १९ रन योगदान दिए । राजविराज द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, अनिल यादव र फिर्दोश अन्सारीले २र२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १र१ विकेट लिए ।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा मंगलबार राजविराज ब्रदर्श र तिलाठी कोइलाडी जायन्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

पााच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १र१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् ।

Tags: स्थानीय खेलखबर

Discussion about this post

Related Posts

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि