फागुन २६ गते। गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्व जनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो।
बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन् ।
हेर्नुहोस सूचना





















Discussion about this post