nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको गोलबजार नगरपालिकाका अधिकृत पौड्यालको कर्तुतले सेवाग्राहकलाई सास्ती

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २६, २०७८, ९:२० मध्यान्ह
सिरहाको गोलबजार नगरपालिकाका अधिकृत पौड्यालको कर्तुतले सेवाग्राहकलाई सास्ती

सिरहा/फागुन २६ गते। सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालको कर्तुतले सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ।

हप्तौं हप्तासम्म विभिन्न कामको बाहानामा बाहिर हुदाँ सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था देखिन्छ ।गत फाल्गुन २० गतेदेखि आज २६ गतेसम्म कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही आक्रोशित बनेका थियोे ।

उपस्थित भएपनि सेवाग्राहीको काम गर्न आनाकानी गरेको एक सेवाग्राहीको समुहले नाम गोप्य राख्ने सर्तमा बताएका छन।

यो सँगै अधिकृत पौड्याल जहाँ गएपनि आर्थिक लफडा लगाउने गरेको पाइएको छ। यतिमात्र होइन, अधिकृत पौड्यालले काम गरेकालाई पनि भुक्तानी दिन आनाकानी गरेको श्रोतले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्यालको यस्तो प्रवृत्तिले देखेर गोलबजार नगरबासीलाई सास्ती मात्र नभई पावर र पदको चपेटामा राखेको देखिन्छ ।

गोलबजार नगरपालिकामा पौड्याललाई आएको ४ महिना लाग्दै गर्दा अहिलेसम्म विकासको कुरै नगरौं , साधारणतया प्रदेश न.२ को वोर्ड हटाएर मधेश प्रदेश लेखाउन सकेका छैन । साधारण कुरामा मधेशीलाई हेप्ने प्रवृत्तिको बानी अंगालेको देखिन्छ।

यी र यस्ता प्रवृत्तिका प्रशासकीय अधिकृत आन्नत पौड्याललाई हदैसम्म कार्वाही हुनुपर्ने एक स्थानीयको समुहले नाम नखोल्ने गरि बताएका छन। ती समुहका अनुसार यदि पौड्याललाई कार्वाही र निलम्बित नगरे गोलबजार नगरपालिका विरुद्ध आउने दिनमा आन्दोलन गर्ने बताए ।

लोकतन्त्रको अनुभुति दिलाउनु जनप्रतिनिधि तथा कर्मचारीको दायित्व हुन्छ । तर त्यही कर्मचारी अटेरी ,भ्रष्टाचार , घुसपैठ जस्ता अनेकन प्रवृत्ति बोकेका हुन्छ । यसले जनताको मन जित्न कहिल्यै सकिदैन, भन्ने प्रष्ट देखिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत आन्नत कुमार पौड्याललाई गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साह र स्थानीयले फोन गर्दा लाग्दैन।

कर्मचारी कार्यालयमा काम गर्ने मनसायले आएका हुन्छ । तर त्यही कर्मचारीले सेवाग्राहीलाई दु:ख , यातना दिने मनस्थिति बनाइएको पाइएको छ। यसको विकल्प के? कसले गर्ला कार्वाही ? प्रश्न चिन्ह उठछ।

गोलबजार नगरपालिकामा खासगरी कर्मचारीको ढिलाई सुस्तीले गर्दा पछि परेको अवस्था देखिन्छ । कहिलेकाहीँ मेयर देवनाथ साहले कर्मचारीलाई आफ्नै कार्य कक्षमा बोलाएर सम्झाउने प्रयत्न गरेको देखिन्छ । तिमी के को युवा हौं ? युवा कर्मचारी फुर्तिलो हुनुपर्ने समझाउने गरेको पाइएको छ।

यो सँगै गोलबजार नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले इन्धनमा झ्वाम्म गर्ने गरेको पाइएको छ। सुचना अधिकारी सहनीले विभिन्न बाहानामा आफ्ना आसेपासेलाई इन्धन वितरण कार्यमा संग्लग्न रहेको पाइएको छ।
कुपनमार्फत आफ्ना नातेदार र आसेपासेलाई श्री गोपाल खरिदबिक्री केन्द्र चोहर्वाबाट सुचना अधिकारी दिनेश सहनीले पेट्रोलमा हिनामिना गर्ने गरेका छन।

सरकारी कर्मचारी लोकतन्त्रको ह त्या हुने काम गरेभने निलम्बित र कार्वाहीको भागिदार हुन्छ । के यी दुई कर्मचारी पौड्याल र सहनीलाई कार्वाही होला ? कसले गर्ला कार्वाही ? भन्ने एक स्थानीयको समुहले मांग गरेका छन। ती समुहका अनुसार यी दुईटै कर्मचारीलाई कार्वाहीको दयारामा नल्याएसम्म यसरी नै जनताको बाधक बन्ने बताएका छन।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!