nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

५ जना प्राध्यापकले शारीरिक सम्बन्ध राख्न पाए बदलामा दिन्थे उत्कृष्ट नम्बर, यसरी भयो खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २१, २०७८, ९:४४ मध्यान्ह
यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध उदाहरणीय हुन्छ । तर कयौं पटक यस्ता घटनाहरु संसारभरि नै हुने गर्छन्, तब शिक्षक र विद्यार्थीबीचको सम्बन्धले नै लाज मान्नु पर्ने हुन्छ । विश्वविद्यालयका एक प्राध्यापकलाई आफ्नै छात्रासँग शारीरिकसम्बन्ध राखेको भन्दै जेल पठाएपछि अहिले यो विषय पुनः चर्चामा आएको हो ।

यति मात्र होइन, परीक्षामा राम्रो अंक दिएको सट्टा प्राध्यापकले छात्रासँग शारीरिक सम्बन्ध बनाएका हुन् । वास्तवमा यो घटना अफ्रिकी देश मोरक्कोको हो ।

बीबीसीको एक रिपोर्टका अनुसार हालै उक्त प्राध्यापकलाई यस प्रकरणमा दोषी मानेर जेल पठाइएको छ । यो सम्पूर्ण घटनाको खुलासा पनि अचम्म तरिकाले भएको छ । यो घटना मोरक्कोको हसन विश्वविद्यालयको हो ।

विद्यार्थी र प्राध्यापकबीचको कुराकानी सामाजिक सञ्जालमा लीक भएपछि यो कुरा बाहिर आएको हो । गोप्य च्याट बाहिरिएसँगै हलचल मच्चियो । रिपोर्टका अनुसार सोही विश्वविद्यालयका एक विद्यार्थीले च्याट सार्वजनिक गरेका हुन् ।

बिस्तारै कुरा फैलियो र लीक च्याट विश्वविद्यालय प्रशासन सम्म पनि पुग्यो । प्रशासनले प्राध्यापकलाई कारबाही गर्ने र उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गर्यो । मुद्दा अदालतसम्म पुग्यो ।

त्यहाँ यो यति ठूलो विषय बनेको छ कि जनता सडकमा उत्रिएका छन् । यसैबीच अन्य केही छात्राहरूले पनि यस्तै आरोप लगाएपछि सोही विश्वविद्यालयका अन्य प्राध्यापकको नाम पनि बाहिर आयो ।

जम्मा पाँच प्राध्यापकलाई अभियोग लगाइएको थियो, पाँचै विरुद्ध मुद्दा चलाइएको थियो ।

रिपोर्टका अनुसार यी मध्ये एक प्राध्यापकलाई अभद्र व्यवहार, सँगै यही विषयसँग जोडिएको अभियोग लगाइएको थियो । त्यसपछि उनलाई जेल पठाइएको हो । यो मुद्दामा थप ४ जना प्राध्यापक अदालतमा उपस्थित हुन बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!