nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुस्त मनस्थितिकी महिलालाई गोठमा लगेर रातभर जव रजस्ती क रणी

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ५, २०७८, ८:५२ मध्यान्ह
सुस्त मनस्थितिकी महिलालाई गोठमा लगेर रातभर जव रजस्ती क रणी

फागुन ५ गते ।एक सुस्त मनस्थितिकी महिलालाई गोठमा लगेर रातभर जव रजस्ती क रणी गरिएको छ।

बैतडीको मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘ब न्धक’ बनाएर जब र्जस्ती क रणी गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय (बैतडी) मा जाहेरी दिएकी छिन्।

मुद्दा दर्ता गरी घटना अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

‘बुधबार मुद्दा दर्ता भएको छ। आरोपितलाई प क्राउ गर्न पुर्जी पनि जारी भएको छ’, उनले भने, ‘आरोपित फ रार छन्। खोजी भइरहेको छ।’

घटना गत माघ २४ गते राति मेलौली नगरपालिका–१ द्वारसैनीमा भएकोे हो। मेलौली नगरपालिकामा माघ १७ गतेदेखि २५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम थियो।

माघ २४ गतेका दिन बला त्कृत महिलाको गाउँको भत्ता लिने पालो थियो। पीडित महिलाका मेलौली नगरपालिका–१ स्थित जर्कु र डौडी गाउँमा गरेर दुई घर छन्।

उनी पतिसँग जर्कुमा बस्छिन् भने डौडीमा उनका सासू बस्छिन्। बलात्कृत महिलाका एक छोरा र बोल्न तथा हिँडडुल गर्न नसक्ने अवस्थाकी छोरी छन्।

छोरीको बालपोषण भत्ता लिन उनी माघ २४ गते दिउँसो २ बजे घरबाट नगरपालिका केन्द्र पुगिन्। त्यहीँको एनसीसी बैंकबाट बालपोषण भत्ताबापत ३ हजार २ सय रुपैयाँ लिएर उनी डौडीस्थित घर पुगिन्।

नगरपालिका केन्द्रबाट डौडी ३ किलोमिटर पर पर्छ। त्यहाँ महिलाले सासूलाई भेटिन् र श्रीमान् बस्ने ठाउँ जर्कु जाने भन्दै बेलुकै निस्किइन्।

तर त्यस राति उनी डौडीबाट करिब ८ किलोमिटरको दूरीमा पर्ने जर्कु पुगिनन्। आफन्तका अनुसार डौडीबाट जर्कुको बीचमै पर्ने द्वारसैनी भन्ने ठाउँमा महिलालाई रातभर बला त्कार गरियो।

‘एक्लै हिँडिरहेको मौकामा मुख छोपेर घचेट्दै बाँझो गोठमा पुर्याएर रातभर क रणी भएको रहेछ। ब न्धकजस्तै बनाएर नि र्वस्त्र पारेर रातभर दुष्कर्म भएको छ’, बला त्कृत महिलाका आफन्तले भने, ‘आरोपितले रक्सी पनि खाएका थिए भनेर पीडीतले भनेकी छन्।’

पीडकले महिलालाई घटनाबारे कसैलाई बताए मार्ने धम्की दिएको आफन्तको दाबी छ। गोठमा रातभर क रणी गरेपछि बिहान ३ बजे छाडेको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको पीडित महिलाले परिवारसँग भनेकी छन्।

आफन्तका अनुसार प्रतिकार गर्दा पीडकले महिलालाई कु टपि टसमेत गरेका थिए। महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा ससाना घाउ छन्।

सासू बस्ने ठाउँ डौडीबाट श्रीमान् बस्ने ठाउँ जर्कु जाने क्रममा बला त्कारमा परेकी उनी भोलिपल्ट आत्तिँदै घर पुगेकी थिइन्। तर पीडकले ह त्या गर्ने धम्की दिएकाले उनले घरमा केही बताइनन्।

त्यसपछि माघ २४ गते राति महिला कहाँ गएकी थिइन् भनेर आफन्तले सोधीखोजी गर्न थाले। बला त्कृत महिलाका श्रीमान् यसबारे पत्ता लगाइदिन आग्रह गर्दै फागुन १ गते वडाध्यक्ष सुरतसिंह नेगीसमक्ष पुग्छन्। वडाध्यक्ष नेगी बला त्कृत महिलाका छिमेकी पनि हुन्।

‘महिलाका श्रीमानले २४ गते राति श्रीमती गायब भएकाले कहाँ गएकी रहेछ भनेर पत्ता लगाइदिन आग्रह गरेका थिए’, वडाध्यक्ष नेगीले भने, ‘म आफैं बसेर महिलालाई सोधपुछ गर्दा महिलाले घटनाको रहस्य खोलेकी थिइन्। यो गम्भीर विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रहरीकहाँ पठाएको थिएँ।’

सोधपुछ गर्दा आरोपित आफूले कुनै गल्ती नगरेको दाबी गरेको वडाध्यक्ष सिंहले बताए। -नेपालखबर बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!