nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : पर्यटनकालागि लहानको गोसाँई डाँडाताल आकर्षक रमणीयस्थल,यस्ता छन विशेषताहरु

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०७८, ९:२३ मध्यान्ह
सिरहा : पर्यटनकालागि लहानको गोसाँई डाँडाताल आकर्षक रमणीयस्थल,यस्ता छन विशेषताहरु

विसुनदेव सरदार/सिरहा/फागुन २ गते ।सिरहाको लहान नगरपालिकादेखि १० किलोमिटर उत्तरमा गोसाई डाँडा ताल पर्छ। जहाँ दिनहुँ पर्टकीयको घुईचो लाग्ने गरेका छन।

विक्रम सम्वत २०३३ सालदेखि खोलाई तालमा परिणत गरिएसँगै शिव मन्दिर , हनुमान मन्दिर , विश्रामका लागि चौतारी, बोटिङ्गका लागि बोट आदि विशेषताले यो गोसाईकुण्ड प्रसिद्ध बन्दै गएको छ।

रमणीय आकर्षक ताल हेरेर मान्छेको मनमोहित हुन्छ । यस ठाउँमा परापुर्वदेखि ऋषिमुनि तपस्वी महात्माको समेत केन्द्रविन्दु बन्न पुगेको छ।

सामुदायिक वन उपभोक्त समिति लहान १५ बानोका अध्यक्ष अभिन्नदन चौधरीका अनुसार पौराणिक कुराहरुसँग जोडिएको गोसाँई डाँडा ताल पानीको अनिकाल हुँदा असार १ गतेकादिन गाउँलेहरु पुजापाठ गर्दा पानी पर्ने पौराणिक मान्यता रहेको बताए।

खोलालाई व्यवस्थितगरि तालमा परिण्त गरिएको छ। श्री झोलाई खोल्सी चुडियाँ डाँडा करिब २० विगहा र ३ सय २५ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष अभिन्नदन चौधरीले बताइएका छन।

ताललाई थप व्यवस्थित गर्न डिपिआर समेटिएको जुन मघेश प्रदेशमा नै छुट्टै पहिचान दिने छन।जस्तै :- जीपलाइन , सामुदायिक रिसोर्ट , भ्युटावर , पिकनिक स्पोर्ट निर्माण गर्ने बताए ।

आउँनेदिनमा यसताललाई थप व्यवस्थित गर्न लहान नगरपालिकाका मेयर मुनि साहलाई हार्दिक अपिल गरिएको बताए ।

यसताल थप उर्जावान बनाउन र विकासका निम्ति लहान नगरपालिकालाई ध्यानाकर्षण हुनुपर्ने स्थानीयको आवाज उठिरहेको लक्ष्मण चौधरीको भनाई रहेको छ।

माघी महोत्सव , साँस्कृतिक लगायतका कार्यक्रम गर्दै आइरहेको छ। यसठाँमा घुम्ने समयमा मान्छेको धुइँचो लाग्ने गरेको अरुण चौधरीले बताए ।

पहिलापहिला गोसाँई बाबाको नामबाट नामाकरण गरिएको ताललाई अहिले श्री गोसाइँ डाँडा तालमा परिण्त गराइएको छ।

पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न मस जोडीले आफ्नो काम अगाडि बढाइएको देखिन्छ । संगिता कर्माचार्य स्मृति प्रतिष्ठानको सहयोगमा भगवान शिवको मन्दिर निर्माणका लागि १० लाख राशिको सहयोग पनि भएको छ।

जुन गत माघ २६ गते पत्रकार भेलागरि उक्त शिव मन्दिरको शिलान्यास मनकारी नेता महेश चौधरीद्वारा सम्पन्न भयो ।

बाटोघाटो , पिकनिक स्पोर्ट , बोटिङ्ग , अर्थात पोखराको फेवातालमा परिण्त होस भनी नेता महेश चौधरीले इच्छा , मनोकांक्षा व्यक्त गरेका थिए।

पर्यटकीय क्षेत्रलाई थप विकाशीत गर्न यतिबेला चारैतिरबाट ध्यानाकर्षण भइरहेका छन । ताललाई स्तरीय बनाउन २०७७ फाल्गुन २७ गते माननीय साँसद प्रदिप गिरीको संस्दीय कोषबाट ३५ लाख छुट्याएका छन। यस रकमको सदुपयोग होस र पर्यटकीय क्षेत्रको प्रवर्द्धनकानिम्ति सुन्दर सपना साकार होस भनी आआफ्नो मन्तव्य राखेका थिए।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि