माघ २७ गते। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले उक्त पदका लागि न्युनतम स्नातक तह देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ २६ गते) ले १५ दिन भित्र संस्थाको बेभ साइट मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post