nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको अर्नमा गाउँपालिकामा १५ शैयाको नयाँ अस्पताल र प्रशासनिक कामकाजका लागि नयाँ प्रशासनिक भवन निर्माण हुनलाग्दा स्थानीयहरु खुशी

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ७, २०७८, ११:५० मध्यान्ह
सिराहाको अर्नमा गाउँपालिकामा १५ शैयाको नयाँ अस्पताल र प्रशासनिक कामकाजका लागि नयाँ प्रशासनिक भवन निर्माण हुनलाग्दा स्थानीयहरु खुशी

विसुन देव सरदार/लहान/माघ ७ गते। सिराहाको अर्नमा गाउँपालिकामा १५ शैयाको नयाँ अस्पताल र प्रशासनिक कामकाजका लागि नयाँ प्रशासनिक भवन निर्माण हुनलाग्दा स्थानीयहरु खुशी देखिएको अर्नमा गाउँपालिका अध्यक्ष ठकु महतो कोइरीले बताएका छन।

गाउँमै स्वास्थ्यसेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले सो १५ शैयाको अस्पताल निर्माण हुन लागिएको पालिका अध्यक्ष महतो कथन छ।

सो १५ शैया अस्पतालको कुल लागत १६ करोड २५ लाख ९३ हजार १ सय १५ रुपैयाँ रहेको छ , भने निर्माण कम्पनी काठमाडौं अनामनगर -१० का रबिना जगदम्बा प्रसंशा जे भी आर्थिक वर्ष (२०७७/०७८) मा दुई वर्षमा काम सिदध्याउने गरि निर्माण कार्य ठेक्का दिइएको थियोे ।

निर्माण कम्पनी रबिना जगदम्बा प्रसंशा जे भीले हाल २०% काम पूरा गरेको देखिएको छ। त्सैगरी गाउँकार्यपालिका कार्यालयको प्रशासनिक भवनका कुल लागत ७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृषणान्नदन महतो बताएका छन। सो प्रशासनिक भवनका लागि सिराहाको लहान -३ मा रहेको सी एम / बिबिबि / बि एन एस – जे भी कम्पनीलाई ३ वर्ष भित्र भवन निर्माण हुनेगरी ठेक्का सम्झौता गरिएको छ। जुन आर्थिक वर्ष (२०७६-०७७ ) मा दिइएको थियोे ।

गाउँमै दुई तल्ले १५ शैयाको अस्पताल बन्दा स्थानीयहरुले खुशी व्यक्त गर्नु स्वभाविक पनि हो । जुन अस्पताल निर्माण भएपश्चात् स्थानीय तथा गाउँलेहरु खुशीखुशी सेवा लिन अभिप्रेरित हुन्छ । अर्नमा लालपुरका एक स्थानीय इन्द्रकुमार महराका अनुसार गाउँमै अस्पताल भएपछि छिटोछरितो सेवा लिन सक्नुहुनेछ , खासगरी गरिब , दलित , असहायलाई विशेष फाइदा हुने बताए ।

शिक्षा , स्वास्थ्य , कृषि , सडक लगायतका क्षेत्रहरुमा विकास गर्न गाउँपालिका ततपर तयार रहेको अध्यक्ष ठकु महतोको कथन छ।

गाउँपालिका भित्र जम्मा ५ वटा वडाहरु रहेको छ। वडा नम्बर १ महनौर , २ ब्रहम्पुरी , ३ अर्नमा लालपुुर , ४ गौरीलक्ष्मीपुर , ५ सितापुर बलुवाटोल रहेको छ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!