nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इजराइलको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०७७, १:२५ मध्यान्ह
इजराइलको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार

एजेन्सी। एक १६ बर्षीया किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा भएको सामुहिक बलात्कारको इजरायल प्रहरीले अनुसन्धान थालेको छ ।इजराइलको दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको थियो छ ।

अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्वीकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ । सिङ्गो इजराइलमा यो सामुहिक बलात्कार चर्चाको विषय बनेको छ ।

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए । उनले ट्वीट गरेका छन्, ‘यो अचम्मित गरिदिने घटना हो । यसका लागि कुनै शब्द छैन । यो ती किशोरीविरुद्धको अपराध मात्र नभई मानवताविरुद्धको अपराध हो जसको चौतर्फी निन्दा हुनुपर्छ ।’

गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडियाको रिपोर्ट अनुसार यो महिनाको शुरुमा ती युवती आफ्ना साथीसँग एलाट गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबै जना सँगै ड्रि«ङसका लागि बाहिर गए र पुनः होटल फर्किए ।

आरोप अनुसार होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बलात्कार गरे । अधिकारीका अनुसार युवतीका साथीले उनलाई बचाउन कोशिस गरे तर उनीहरुलाई रोक्न सकेनन् । दुई संदिग्धलाई हिरासतमा लिइएको छ तर उनको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीय मिडियाका अनुसार उनहरु सबै इजराइली नै हुन् र उनीहरुको उमेर २० वर्ष आसपास छ ।

टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो भेटेको छ । त्यसपछि नै उनलाई पक्राउ गरिएको हो । तर ती संदिग्धले किशोरीसँग कुनै प्रकारको मेसेजिङ गरेको अस्वीकार गरेका छन् । उनका अनुसार उनको फोन अरु कोही व्यक्तिले प्रयोग गरिरहेका थिए ।

उनै संदिग्धले प्रहरीलाई उक्त घटनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमाणित हुने उनको दाबी छ ।

इजराइलका रक्षामन्त्री बेनी गांट्जले यो कथित घटनाको आलोचना गरेका छन् । उनले ट्वीट गरेका छन्, ‘प्रहरीको अनुसन्धान जारी छ । तर महत्वपूर्ण यो हो कि जो घटनामा समावेश थिए वा जो यसका साक्षी छन् वा अन्य जो व्यक्ति छन्, म उनीहरुलाई सन्देश दिन चाहन्छु कि तपाईंहरुले एउटै कुरा प्रमाणित गर्नु भएको छ कि तपाईंहरुमा आत्मा र नैतिकताको कमी छ । ऊजुरी दिने युवतीलाई यो भन्न चाहन्छु कि मेरो तपाईंलाई मनैदेखि समर्थन छ । तपाईं एक्लो हुनुहुन्न ।’

गत वर्ष १९ वर्षीया एक बेलायती महिलाले साइप्रसको एक होटलमा १२ इजराइली मानिसहरुले उनीमाथि सामुहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । पछि उनले झुटो बोलेको भेटियो र चार महिनाको निलम्बित सजाय दिइएको थियो । महिला अधिकारसँग जोडिएको संगठनले यो घटनाको आलोचना गरेका थिए । जबकी १९ वर्षीय वकिल यसविरुद्ध अपिल गर्ने बताएका थिए । स्रोत : बीबीसी

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!