nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लाहानमा प्याब्सनका प्रदेश २ को अधिबेशन सम्पन्न,अध्यक्षमा रेग्मी निर्वाचित

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २८, २०७८, ६:२५ मध्यान्ह
सिरहाको लाहानमा प्याब्सनका प्रदेश २ को अधिबेशन सम्पन्न,अध्यक्षमा रेग्मी निर्वाचित

महेश सिंह/सिरहा/पुस २८ गते। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन प्रदेश नम्बर –२ को तेस्रो अधिवेशन सिरहाको लहानमा सम्पन्न भएको छ। प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनमा प्रदेश २ का शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बोध माया कुमारी यादवले प्रमुख अतिथि रहनु भएको थियो।

बिशिस्ट अतिथिहरुमा अनिल झा,गोपाल कार्की,कुमार घिमिरे,राजेश दासज,मदन प्रसाद,बासुदेब न्यौपाने ,राम कुमार यादव,लहान नगरपालिका जनप्रतिनिधि हेमन्त यादव,अतिथिहरुमा नरेन्द्र शर्मा,राकेश कर्ण,शंकर केपी शर्मा,गोपाल,सागर परियार,श्यामसुन्दर साह,रामलखन मण्डल,प्रदीप तिवारी,राकेश झा,ल्यान्स,पुनम चौधरी,ज्ञान् कुमार पोखरेल,लभ राजा सिंह,शंकर प्रसाद गुप्ता,दिपक रेग्मी,सीता राम महतो,पुर्ण प्रधान,हरिदेब,बिनोद चौधरी,अरुण देब नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

सिरहामा सम्पन्न अधिवेशनबाट प्रदेश नम्बर २ को अध्यक्षमा दिपक रेग्मीले निर्वाचित भएका छन्।अध्यक्ष र सचिव पदका लागी निर्वाचन भएका हुन्,अन्य पदहरु सर्वसम्मत रुपमा सहमतीमै चयन भएका छन्।प्याब्सन प्रदेश नम्बर २ मा ३ सय ५१ मतदाता संख्या रहेको थियो भने जस मध्ये २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले बताए।

निर्वाचनमा जम्मा २ सय २७ मत अध्यक्षमा र ४ मत बदर भएको निबर्तमान अध्यक्ष साहले बताए।सचिव पदमा ७ मत बदर भएको जनाएका छन्।अध्यक्षमा निर्वाचित रेग्मीका प्रत्यासी उम्मेदवार राकेश कर्णले २७ मतको फरक अन्तरले पराजित भएको निर्वाचन समितिले जनाए। तेस्तै सचिव पदका प्रत्यासी उम्मेदवार विश्वलाल सिंहलाई ३१ मतको फरक अन्तरले गणेश कुमार साह पराजित गरी विजय भएका छन्।

अधिवेशनले १३ सदस्य नयाँ कार्यसमिति चयन भएका छन्।
प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।तिन बर्ष कार्यकालका लागि नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशनमा सहभागी सम्पुर्णले सफल कार्यकालको शुभकामना समेत दिएको प्याब्सन सिरहा अध्यक्ष उमेश कुमार चौधरी र जिल्ला उपाध्यक्ष उमेश यादवले बताए।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि