सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले नायब व्यवस्थापक(कर्जा तथा जोखिम) पदमा र नायब व्यवस्थापक(आन्तरिक लेखा परिक्षण) पदमा १/१ जना कर्मचारी माग गरेको छ ।
संस्थाले कनिष्ठ अधिकृत पदमा ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) पदमा १ जना, सुपरिवेक्षक पदमा १ जना माग गतेको छ। त्यस्तै संस्थाले वरिष्ठ सहायक पद, कनिष्ठ सहायक र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदमा केही कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post