एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले डिसेम्बर ८ तारिखसम्ममा आवेदन दिन सक्नेछन् । ईच्छुक व्यक्तिले मेरोजब मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस





















Discussion about this post