nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको छ :जसपा नेता यादव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ९, २०७८, ७:३० मध्यान्ह
प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको छ :जसपा नेता यादव

महेश सिंह/सिरहा/मंसिर ९ गते।श्री माध्यमिक बिधालय हनुमानगरका २९ छात्रा लाई साईकल सहयोग गरेका छन्। लहान नगरपालिका वडा नम्बर २० ब्राह्मण गौछाडी स्थित रहेको श्री माध्यमिक बिधालय हनुमानगर स्कुलमा अध्ययनरत ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका गरिब दलित अपाङ्ग छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्।

प्रदेश नम्बर २ सरकारको बेट्टी बचाउ बेट्री पढाउ अन्तर्गत २९ छात्रालाई साईकल उपहार दिएका छन्।श्री माध्यमिक बिधालय हनुमानगर ब्राह्मण गौछाडीमा अङ्ग्रेजी शिक्षकको रूपमा कर्यरत रहेका राम बिनय यादव र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको पहल र जसपा विद्यार्थी संगठनका प्रदेश संयोजक दिपेश कुमार यादवको नेतृत्व र विशेष पहलमा साईकल वितरण भएका छन्।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा जसपा नेपालका प्रदेश कमिटी सदस्य दिपेश कुमार यादव रहनु भएको थियो।छात्रा बर्गलाई शिक्षा क्षेत्रमा हौसला बुलन्द गर्न र शिक्षामा जिबन स्तर उकास्न प्रदेश सरकारले उक्त कार्यक्रमको थाल्नी गरेको हो।

मधेस आन्दोलनमा सहिद भएका प्रमोद सदायले पनि सोही स्कुलको विद्यार्थी रहेको स्थानीय अभिभावकहरुको भनाई छ। मधेसमा अरु सहिदहरु पढेका स्कुलहरुमा निकै बिकास भएको देखिन्छ, तर सहिद प्रमोद सादाय पढेको बिधालयको अवस्था जौको तौ नै रहेको अवस्था छ। स्कुलको मुहार नै फेरीको अवस्था देखिको छैन्न सोच्दा अचम्म लाग्ने राजनीति करण भएको अवस्था रहेको छ।

२०१० सालमा स्थापना भएको बिधालयको अवस्था फेरिको छैन्न।हाल स्कुलमा सबै तह मिलाएर १४ जना शिक्षकको दरबन्दी रहेका छन् जस मध्ये प्रदेश सरकार बाट स्वमसेवक शिक्षक १ जना बालबिकासबाट १ जना रहेका शिक्षक राम बिनय यादवले जानकारी दिनु भयो ।

हाल उक्त बिधालय १२ कक्षा सम्म संचालनमा रहेका छन। बिधालयमा जम्मा बिद्यार्थी संख्या ६६७ जना रहेका बिधालयका प्र.अ.राजेन्द्र प्रसाद यादवले बताए। प्रदेश प्रमुख अतिथि यादवका अनुसार प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको भन्दै विद्यार्थी नानीहरूलाई उन्ती प्रगतिको सुभकाना दिएका थिए। विद्यार्थी हरुले साईकल पाउदै खुशी व्यक्त गरेका स्कुलमा कार्यरत कास अमृत लाल चौधरीले जानकारी दिनु भयो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि