nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सम्पुर्ण वडामा एकै साथ माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ५, २०७८, ८:४८ मध्यान्ह
सिरहाको सम्पुर्ण वडामा एकै साथ माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

महेश सिंह/सिरहा/मंसिर ५ गते। माओवादी केन्द्र अर्थात नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको देश भरी एकै साथ वडा अधिबेशन सम्पन्न भएको छ।सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो।

पार्टी प्रवेश तथा वडा अधिबेशन कार्यक्रम दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार पासमानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला सदस्य देब नारायण महतो रहनु भएको थियो।

कार्यक्रममा संबिधान सभा सदस्य तथा पुर्व मन्त्री सुनिता महतो की समेत उपस्थिति रहेको थियो। प्रमुख अतिथि महतोका अनुसार माओवादी पार्टी बिकासको अग्रिम भुमिका रहन्छ,माओवादी केन्द्रका नेता तथा पार्टीका केन्द्रिय अध्यक्ष पुंस्प कमल दाहाल प्रचण्ड र पुर्व मन्त्री कुलमान घिसिङ जस्तो इमानदार नेता भयो,बिगतमा हुदै गरेको १८ घन्टा लाेड सेटीङ्ग हाल नेपालमा मुक्त भएको अवस्था रहेको प्रकाश पारेका थिए। माओवादी नेता क्रान्तिकारी बिचार बोकेका छन् भने बिकास पनि क्रान्तिकारी डङ्गले सोच्ने गरेका छन्।

अतिथिहरुमा युवा प्रभाव शाली नेता तथा पार्टीका जिल्ला सदस्य बिजय कुमार गुप्ता,लहान नगरपालीका संयोजक खडक नारायण चौधरी,वडा अध्यक्ष गणेश चौधरी,जन प्रतिनिधि हेमन्त यादव शिक्षक संघको संयोजक नेपाली साह माओवादी केन्द्र युवा नेता मनोज सहनी, विद्यार्थीका जिल्ला अध्यक्ष राम उदगार यादव लगायतका अतिथिहरुको सहभागीता रहेका थिए।

माओवादी केन्द्रका युवा प्रभाव शालीन नेता बिजय गुप्ताका अनुसार लहान नगरपालिका वडा नम्बर ४ मा कहिँ बिकास नदेखिएको र जनप्रतिनिधिहरु नै कमिसन र बिकाउ भएको ठहर गर्दै,उक्त वडामा शिक्षा स्वास्थ खानेपानी र बाटो घाटाेको समस्या समेत पहिलाकै जस्तै जौंको तौंउ नै रहेको टिप्पणी गर्दै आउने चुनावमा बिसासिल पार्टीका नेता र इमानदार बिकास प्रेमी नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन जन समुदायसंग आग्रह गरेका थिए।उक्त वडाका जनप्रतिनिधिहरु बिकास बाधक रहेको बताए।

माओवादी केन्द्र लहान नगर इन्चार्ज खडक नारायण चौधरीका अनुसार माओवादी पार्टी श्रमिक बर्गको पार्टी हो। एमाले पार्टी जस्तो दुरुत्साहित पार्टीलाई अबआउने चुनावमा एमाले पार्टी लाई मतदान हैन माओवादी केन्द्रलाई मतदान गर्न जनसमुदायमा अपिल गरेका थिए।

वडा अधिबेशन बाट नयाँ कमिटीको अध्यक्षमा मोखतार अन्सारी,उपाध्यक्षमा गंगा राम महतो,सचिब किसुन देब मुखिया,सह सचिबमा मोहम्मद जाबिद अन्सारी,कोषाअध्यक्षमा रिबीन देबी पासमान,सदस्यमा सुभ्क पासमान, राम नारायण साह लगायत १५ सदस्य चयन गरेका छन्।

वडा अध्यक्ष हेमन्त यादवका अनुसार अगामी दिनमा सहि मत्दान गरेन भने जनताले नै दु:ख पाएको बताए। शिक्षा स्वास्थ र पुर्वाधार ल्याउने पार्टी माओवादी केन्द्र रहेको बताए।दलित मुक्ति मोर्चाको केन्द्र सदस्य राज कुमार पासवानका अनुसार राष्ट्रिय स्वधिनताको कुरा गर्दै र समृद्ध नेपाल र सुखी नेपालीको कुरा बिस्तृत रूपमा बर्णन गरेका कार्यक्रमको समापन गरेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका गरेका आयोजकले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि