nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेठ १५ गते देखि हराएकी महोत्तरीकि एक किशोरी यस्तो अवस्थामा मृत फेला परेपछि……

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १६, २०७८, ९:४० मध्यान्ह
जेठ १५ गते देखि हराएकी महोत्तरीकि एक किशोरी यस्तो अवस्थामा मृत फेला परेपछि……

महोत्तरी/कार्तिक १६ गते । सबैतिर तिहारको रमझम बढेका बेला महोत्तरीको एकडारा गाउँपालिका-१ का नवोनाथ झाको परिवार शोकमा डुबेको छ । गत जेठ-१५ गते हराएकी १९ वर्षीया छोरी मेघा झाको आज मङ्गलबार बर्दिबास-१४ मा अस्वभाविक मृ त्यु भएपछि झा परिवार शोकमा डुबेको हो । मेघा आज आफ्नै डेरा बिहान बर्दिबास-१४ स्थित रमेश खड्काको घर कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

गत जेठमा आफ्नै छिमेकी गाउँ एकडारा-४ का जितन यादवले विवाह योग्य उमेर नपुगेकी (२० वर्ष नपुगेकी) मेघालाई अपहरण गरेर लुकाउँदै आएका झा परिवारको भनाइ छ । “हाम्री १९ वर्षीया छोरीलाई यादवले अपहरण गरेर भगाएर यातना दिदै आएका सुन्थ्यौं” पिता नवोनाथ झाले भन्नुभयो, “यादवकै यातना खेप्न नसकेर छोरीको अस्वभाविक मृ त्यु भएको हो, यसको प्रहरीले अनुसन्धान गरिदिन पर्छ ।” एकडारा-१ का वडाअध्यक्ष रेहान रेजा अन्सारीले पनि घटनाको अनुसन्धान गरिन पर्ने माग गर्नुभयो ।

यादवले भगाएर ल्याएकी मेघासँग विवाह गरेर बर्दिबास-१४ मा डेरा गरी राखेका थिए । आज बिहान मेघा कोठाभित्र ढोकाको चुक्कुल लगाएर पासो लगाएर झुण्डिएपछि छिमेकीहरुलाई हारगुहार गरी ढोका फोडेर पासो काटी तत्काल बर्दिबास-१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्‍याएको पति यादवको भनाइ छ । अस्पतालमा चिकित्सकले मेघालाई मृत घोषित गरेपछिमात्र प्रहरी अस्पताल पुगेर श वको प्रकृति मुचुल्का गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

यादवले मेघालाई यातना दिदै आएका र उनैले हत्या गराएका झा परिवारको आरोप छ । पिता झाले प्रहरीसमक्ष यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी दिन आग्रह गरेको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बर्दिबासले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

स्रोत साभार-शिरीष न्युज अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि