nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा खुशी जागरुक युवा क्लबद्धारा क्रिकेट टुनामेन्ट सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०७८, १०:१७ मध्यान्ह
लहानमा खुशी जागरुक युवा क्लबद्धारा क्रिकेट टुनामेन्ट सुरु

महेश सिंह/सिरहा/कार्तिक ११ गते।युवाहरूको चाहनालाई उतसाहित गर्दै खुशी जागरुक युवा क्लब लहानले क्रिकेट टुनामेन्टको आयोजना गरेको छ।सिरहाको लहान नगरपालिका ३ पुरानो बसपार्कमा खेल सुरु गरेको हो।

सुभदिपावली तथा छठ पर्वको अबसरको मध्य नजर गर्दै खेल संचालन गरेको हो।स्वास्थयको लागी खेलकुद मुलनाराको साथ कार्यक्रम आयोजना गरेको हो।

खुशी जागरुक युवा क्लब लहानले सामाजिक कार्यमा निकै भुमिका खेल्ने गरेको कल्बको अध्यक्ष नारायण महतोले बताए। नयाँ पुस्तालाई उकास्न संस्थाले अहम भुमिका खेलीरहेको अध्यक्ष महतोले बताए।

प्रत्येक बर्ष यस्ता खेलहरुलाई संस्थाले प्रमोट गर्दै आएका छन्। समाज परिवर्तनमा अवाज बन्दै गरेका देखिन्छ।

मानव अधिकारकर्मी चन्द्र नारायण कुशवाहाले उदघाटन कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि कुशवाहाले खेल भनेको जिबन उपयोगी नै भएको उनले बताए।

खेल संगै शारीरिक ब्याम पनि हुने गरेको खेल हामी सबै लाई खेल्नु पर्छ जोड दिनु भएको थियोे। प्रमुख अतिथि कुशवाहाले पहिलो खेल खेल्दै उदघाटन गरेका थिए।कुशवाहाले बाईटीङ्ग गरेका थिए भने सम्बन्धित वडाका निर्वाचित सदस्य राजा राम महतोले बलिङ्ग गर्दै खेलका उदघाटन गरेका थिए।

बिशिस्ट अतिथि लहान ३ का अध्यक्ष रामदयाल महतो,
,अतिथिहरुमा राजा राम महतो,समाज सेबी,रामलगन चौधरी, जसपा प्रतयासी फनिलाल महतो,नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्द्रिय अध्यक्ष मुकेश महतो,पत्रकार फिरोज शेख,महेश सिंह,संजय बिश्वकर्मा लगायत अतिथिहरुको उपस्थिति रहेको थियोे।खेल हेर्न सयौं ब्यक्तीहरुको सहभागीता रहेको कल्बका सल्लाहकार श्यामसुन्दर महतो जानकारी दिनु भयो।

उक्त खेलमा जम्मा १६ वटा टिमले भागलिन नाम दर्ता गराएका छ्न। प्रथम दिनको खेलमा RRCC युवा क्लब लहान ३ र श्री लक्ष्मीनारायण भगवती युवा क्रिकेट युवाकल्ब नहराले मैदानमा सहभागी भई प्रतिस्पर्धामा आएका छन्।

खेल ६ दिन सम्म चल्ने आयोजकले बताए। खेलमा प्रथम हुने कल्बलाई १५ हजार नगद सिल्ड र प्रमाण पत्र र द्वितीय हुनेलाई
नगर ८ हजार सिल्ड प्रमाण पत्र सहित बधाई सहित धन्यवाद दिने छ।खेलको फाईनल दिन सलो साईकल रेस ,मटका फोर कार्यक्रम हुने बताए ।

प्रथम, दोश्रो र तेस्रो हुने लाई एक- एक थान साइकल पुरस्कार सोरुप दिने क्लबका अध्यक्षले बताए।मटका फोर कार्यक्रममा प्रथम हुनेलाई आयोजक कल्बका निर्णय अनुसार पुरस्कार दिने निर्णय गरेका हुन्।कल्बका सल्लाहकार श्यामसुन्दर महतोले कार्यक्रम संचालन गरेका थिए ।

Tags: स्थानीय खेलखबर

Discussion about this post

Related Posts

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘रामायण’ को अन्तर्राष्ट्रिय संस्करण ३० मिनेट छोटो हुने

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

‘भोग वर्ल्ड मिलान’ को रेड कार्पेटमा अन्तर्राष्ट्रिय हस्तीहरूसँग रश्मिका

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

जीएसटी विवादमा धर्मा प्रोडक्सन्सलाई बम्बे उच्च अदालतबाट राहत

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

‘आइफा डिजिटल अवार्ड्स २०२७’ सञ्चालन गर्दै पंकज त्रिपाठी

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि