nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको पुनः मतगणना परिणाम : पार्टीले स्वीकार्यो, उम्मेदवारको आपत्ती

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०७८, ७:१५ मध्यान्ह
महोत्तरीको पुनः मतगणना परिणाम : पार्टीले स्वीकार्यो, उम्मेदवारको आपत्ती

महोत्तरी/कार्तिक ८ गते । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा भएको पुनः मत गणनाप्रति कांग्रेसबाट विजयी वडा अध्यक्ष अरुणकुमार चौधरीले आपत्ती जनाएका छन् ।

स्वतन्त्र उम्मेदवार रमेश रायले दुई सय ६७ मतको दावीसहित मुद्दा दायर गरे पनि दुई सय ६८ मत कसरी आयो भन्नेमा चित्त नबुझेको उनले बताएका छन् । उनले कानुनी उपचार खोज्ने बताएका छन् ।

स्वतन्त्र उम्मेदवार रायले दुई सय ६८ मत अर्थात कांग्रेसबाट विजयी हालका वडा अध्यक्ष अरुणकुमार चौधरीले दुई सय ६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार रमेश रायले चौधरीको भन्दा दुई मत बढी ल्याएर विजयी भएका छन् । तर आयोगले मतगणनामा पक्षपात गरेको भन्दै उक्त मत परिणामलाई स्वीकार गर्न नसकिने चौधरीको अडान छ । ‘रायले ल्याएको भनिएको दुई सय ६८ मतमाथि प्रश्न चिन्ह खडा हुन्छ । कानुनी उपचार खोज्ने बारे छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन,’ चौधरीले भने ।

२ असोज ०७४ भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई ६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।

निर्वाचन आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रमेश रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

६ चैत ०७७ उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोना महामारीका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक ०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो ।

यस्तो छ कांग्रेसको भनाइ

सर्वोच्च अदालतको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ । चार बर्षपछि भए पनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।

महोत्तरीका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई अरुण चौधरीले समेत स्वीकार गर्नुपर्ने बताए । यसैगरी, जनप्रतिनिधिहरूले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो बिषयमा आफुहरूले केही बोल्न नमिल्ने बताएका छन् ।

स्रोत साभार-दैनिक नेपाल बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि