nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कामुक यौ न उ त्तेजना सहितको आसनका चित्र किन राखिन्छ मन्दिरमा ?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०७८, ७:०५ मध्यान्ह
कामुक यौ न उ त्तेजना सहितको आसनका चित्र किन राखिन्छ मन्दिरमा ?

काठमाडौं। मन्दिरमा कोरिएका यौ न आसनलाई लिएर कतिपयले आलोचना गर्ने गरेका छन। धर्म विरोधिभएको भन्दै र हिन्दुधर्मले यौ न आसनलाई मन्दिरमा राखेको भन्दै आलोचना हुने गरेको पाइन्छ।

काठमाडौंको हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनाका कलात्मक मुर्ति पाइन्छन। धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ।

यौ न मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ। आधुनिक समाज खुल्न नसकेको यौ नका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ।

मन्दिरको टुँडालका तीन भाग छुट्याएर कामुक आशनका मुर्तिहरु कुदिँएको पाइन्छन। मन्दिरको माथिल्लो भागमा रुख र फूलहरु, दोश्रो भागमा देवताका एकल वा जोडीसहितका तस्वीर र तेस्रो भागमा भने गन्र्धभ, यक्ष, रति क्रिडा, मानिसका रुप तथा जनावरका मुर्ति कुदिँएको पाइन्छ। संस्कृतिविद् तथा इतिहासविद्का अनुसार यस्ता पुरातात्विक मन्दिरहरुमा कुदिँएका यौन आसनका केही अध्यात्मिक, तान्त्रिक र वैज्ञानिक कारण रहेका छन्।

पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

संस्कृतिविद् डाक्टर जगमान गुरुङले यस्ता प्रदर्शन झट्ट हेर्दा अ श्लिल जस्तो देखीए पनि यो भित्रि तत्व ज्ञान भएको बताए। उनले भने, ‘प्रकृति भनेको स्त्री तत्व हो। महिला र पुरुष को संभोगबाट सृष्टि निमार्ण हुन्छ। यो सिद्धान्तलाई प्रदर्शन गर्नका लागी यस्ता कलात्मक आकृति निर्माण गरिएको हो।’ यस्ता आसनहरुले मानिसलाई यौ न चासो बढाउने र यौन प्रतिको संकोचन हट्ने डाक्टर गुरुङको म भनाइ छ।

यस्तै, संस्कृतिविद् डाक्टर गोविन्द टण्डन भन्छन्, ‘पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

अर्को सामाजिक पक्षबाट हेर्दा धर्म प्रतिको विश्वास र आस्थाको धरोहर मन्दिर भएकाले मानिसहरु मन्दिर जाने हुँदा यौ न शिक्षाको चेतना जागृत गराउनु पनि हो।’ यस्ता आकृतिहरु १२ औँ सताब्दीमा तान्त्रीक प्रभावले कुँदिएका हुन् त्यो बेलाको राजाहरुले तन्त्र बिद्यालाई प्रभाबित पार्न कामुक आकृती बनाईको भन्ने ईतिहास रहेको छ।

डाक्टर टण्डनले भने, ‘अर्को सकारात्मक पक्ष भनेको यौन सम्र्पकबाट नै सम्पूर्ण सृष्टि निर्माण हुने भएकाले पबित्र ठाउँमा कामुकताको आसन देखाउँदा मानिसहरुले यौ न चाहानालाई गलत धारणा नबनाओस् भनेर खुला र स्वतन्त्र रुपबाट यौ न शिक्षा दिने उदेश्य पनि हो।’

साभार श्राेत-डिसिनेपाल

Tags: देशको खबर

Discussion about this post

Related Posts

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!