nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सेभ द सप्तरीको २२ औ सधारण सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३, २०७८, ८:५८ मध्यान्ह
सेभ द सप्तरीको २२ औ सधारण सभा सम्पन्न

अरुण कुमार यादव/सप्तरी/कर्तिक ३ गते।सेभ द सप्तरीको २२ औ सधारण सभा एवम सामाजिक लेखा परीक्षण आज यहाँ सम्पन्न भएको छ।

राजविराजस्थित स्टार डिलकसमा बुधबार आयोजना गरेको २२ औ सधारण सभा कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दलित समुदायमा शिक्षाको पहुच हुनुपर्ने बताएका छन।

सप्तरी जिल्ला मानव सुचकमा एकदमै पछाडी परिसकेको भन्दै समुदायमा शिक्षाको पहुच हुनुपर्ने बताए।सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा गरेको कामहरु उदाहरणी रहेको भन्दै यसलाई निरनतरता दिनुपर्ने उनले बताए ।

देशमा राजनैतिक परिर्वतन भएपनि समाजमा आमजनता परिर्वतन हुनुपर्ने बताउदै कृषि,शिक्षा,रोजगार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने समेत उनले बताए।

राज्यको आँखा नपुगेको ठाउँमा यो संस्थाले समाजिक क्षेत्रमा महत्वपुर्ण काम गर्दै अएको भन्दै प्रशसनसा गरेका थिए।कार्यक्रममा सासद गिता यादवले देशमा राज्यले ब्यवस्थ ागर्न नसकिएको कामहरु सेभ द सपतरीले गरिरहेको बताए।महिलाहरु बाहिर निस्किन नसेको अवस्थामा यस संसथाले ग्रामिण भेगका महिला गरिबलाई रु १५ हजार रुपैया पुन्जी दिएर पसल संचालन गर्ने लगायतका कामहरु दिएपछि उनीहरु सबल बन्न लागिएको बताए ।

कार्यक्रममा स्वास्थ प्रमुख दुनियालाल यादवले सपतरी जिल्लालाई समृद्धि स्वासथ्य,शिक्षामा काम गनुपर्ने बताए।स्वास्थ्य तथा बालबालिका षेत्रमा सेभ द सप्तरीले निरणतरता काम गरिरहेको भन्दै लागाुऔषध सेवनमा फसेका बालबालिकाहरुको हितमा काम गर्न आग्रह गरेका थिए।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डल, पत्रकरमहासंघका पुर्व अध्यक्ष शिवहरी भटराई,धिरेन्द्र साह,अमर मण्डल,सेभ द सप्तरीका संस्थापन गंगाराम साह,प्रियासिँह थारु, सासंद गिता यादव र पत्रकारमहासंघका अध्यक्ष श्रवण कुमार देव लगायतकाले कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए भने केही अथितिथिहरुलाई समानन समेत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य भने सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले गरेको थियो । कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारीहरुको सहभागिता रहेको थियो।सेभ द सप्तरी बिगत २२ बर्षदेखि समामाजिक,शिक्षा,रोजगार,स्वास्थ्य र बालबालिकाहरुको हितका लागि काम गर्दै आएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!