nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०७७, ९:१६ मध्यान्ह
धनुषामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश

धनुषा।नेकपा धनुषाका सचिव दिपक यादवको विशेष पहलमा आज विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. १ को धनुषाधाम नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी परित्याग गरि पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाइ प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य तथा पुर्वमन्त्री मा. मातृकाप्रसाद यादवले पार्टी प्रवेश गराई स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा सांसद मा. बोधमाया यादव, पुर्वमन्त्री रामचन्द्र झा, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रवण बरबरिया, पुर्वमन्त्री यदुवन्स झा, रत्नेशवर लाल गोइत, सुधीर साह, प्रदेश सांसद किशोरी साह, जिल्ला अध्यक्ष राज किशोर यादव, जिल्ला सचिव दिपक यादव, नेकपा गणेशमान चारनाथ नगरपालिका नगर कमिटी अध्यक्ष महेशलाल यादव, राष्ट्रिय युवा संघ धनुषाका अध्यक्ष सरोज यादव, गुलाब चन्द्र यादव लगायत विभिन्न तहका नेताहरुको उल्लेख उपस्थिति रहेको थियो ।
नेकपाका जिल्ला सचिव दिपक यादवको विशेष पहलमा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम भएको थियो भने उक्त पार्टी प्रवेश कार्यमा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सरोज यादवको सक्रिय सहयोग रहेको थियो । साथै उक्त कार्यक्रममा अन्य तहका नेता कार्यकर्ताहरुको समेत सक्रिय सहयोग रहेको थियोे ।

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि