nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा दलित युवाको हत्या अपराधीलाई कडा कार्बाहीको माग : दलित अभियान्ता संजय

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०७७, ३:२० मध्यान्ह
सप्तरीमा दलित युवाको हत्या अपराधीलाई कडा कार्बाहीको माग : दलित अभियान्ता संजय

महेश सिंह सिरहा। धनुषाकाे शम्भु सदाकाे हत्या नसेलाउदै सप्तरीमा दलित युवाकाे हत्या भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहाको त्रिभुवन रामलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको छ । हाम्रो दलित माथी दिन प्रति दिन घटना घाटदै गएको छ । गम्भीर ध्यानाकर्षण भएको छ। जनताको जीउ ज्यानको सुरक्षा प्रदान गर्न नसक्ने कस्तो सरकारको कानुन रहेको बताए ।नेपालमा शान्ति सुरक्षाकाे भराेषानै न रहेको स्थानीयको आरोप रहेको छ ।
प्रदेश नम्बर २ मा मधेशि दलितहरू माथि दिनदिनै जातीय छुवाछूत , विभेद, हत्या, हिंसा बढिरहेकाे बेलामा तिनै तहका सरकारकाे अाखा कहाँ बागिएको छ दलित माथी किन जादैन । प्रदेशमा उच्च जातजातिका ब्यक्ती माथि समान्य घटना घटेकाे भए पुरै नेपाल तातिने थियाे। तर गरिब निमुखा बिपन र मधेशका जिल्लामा गैर दलितद्वारा र सरकारका जिम्मेवार निकायद्वारा हत्या हुदा पनि सरकार अँखा बन्दगरेको छ । नागरिक समाज र राजनीति दलहरुको मुखमा बोलि नै छैन । दलित माथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध संघर्ष जरूरी देखिन्छ । न्यायकाे लागि विभिन्न जिल्लाबाट पुग्नु भएकाे संयुक्त दलित माेर्चाका केन्द्रीय संयाेजक शिव कुमार महरा र दलित अधिकार कर्मी हरिन्नदन अम्बेडकर तथा अगुवा नेताहरूलाइ पुगेका छन्। दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहाका सचिव संजय महराले घटनाकाे निश्पक्ष छानविन र दाेषिमाथि कारवाहिकाे माग गरेका छन् ।

Discussion about this post

Related Posts

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

भारतको एक प्रसुती गृहमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि