nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको धनगढीमाई जिरोमाइलमा नेपाली काङ्ग्रेस पत्रकार भेटघाट एवंम चियापान कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०७८, ७:५५ मध्यान्ह
सिरहाको धनगढीमाई जिरोमाइलमा नेपाली काङ्ग्रेस पत्रकार भेटघाट एवंम चियापान कार्यक्रम सम्पन्न

विशुन देव सरदार/लहान/असोज २४गते।धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापति एवं संविधान सभा सदस्य रामचन्द्र यादव ज्युद्वारा आयोजित पत्रकार भेटघाट एवंम चियापान कार्यक्रम आज सम्पन्न भएको छ। सो भेटघाट कार्यक्रममा सिरहा जिल्लाका विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेका थियो ।

नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ ,तिहार , दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता , प्रमुख अथिति रामचन्द्र यादव ,विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता , बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता , नेपाली कांग्रेसका नेता तपेश्वर महतो , महिला नेत्री विमला देवी शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा भएको थियोे । कार्यक्रममा स्वागत मन्तव्य रामबाबु यादवले राख्नु भएको थियो ।

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । कार्यक्रम शुरू भएपछि जिल्ला सभापति रामचन्द्र यादवले सहभागी पत्रकारहरुलाई टीका र गम्छा ओढाएर सम्मान गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिनेश्वर गुप्ताले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि पत्रकारहरु निरन्तर कलम चलाउने बताउनु भएको छ ।

कार्यक्रममा सभापति रामचन्द्र यादवले आफू जनताको पक्षमा रहेर काम गर्ने भएकोले सही सत्य खवर लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

पूर्व गाविस अध्यक्ष समेत रहेका यादवले अाम जनता बाट विजय भएर सिरहाबाट माननीय समेत भएका थिए । लामो राजनीति सक्रियता र इतिहास बोकेका यादवले जिल्लामा आफ्नो कार्यकालमा भौतिक निर्माण मन्दिर , स्कूल ,बाटो घाटो निर्माणमा विगतमा बढी सक्रिय रहनु भएको थियो । पत्रकारलाई सत्य तथ्य लेख्नु पर्छ,कतिपय ठाउँमा विना काम प्रतिशतमा कामको चर्चा पत्र पत्रिकामा हेर्न सकिन्छ नेपाली काङ्ग्रेसका नेता रामचन्द्र यादवले आफ्ना प्रतिक्रिया जनाएका छन।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन,जनकपुरधाम उपमहानगरका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा सोमबार बन्द रहने

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि