nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानको गोर्छारीमा सडक सुधारको योजनामा भई रहेको पिसिसी ढलानमा गुणस्तरहिन सामग्री प्रयोग भएको स्थानीयको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०७८, ७:३३ मध्यान्ह
लहानको गोर्छारीमा सडक सुधारको योजनामा भई रहेको पिसिसी ढलानमा गुणस्तरहिन सामग्री प्रयोग भएको स्थानीयको आरोप

महेश सिंह/सिरहा/असोज २४ गते।सिरहाको लहान नगरपालिका वडा नम्बर २० गोर्छारी टोलको सडक सुधारको योजनामा अनियमितता भैरहेको स्थानीयको आरोप छ ।

नगरपालिकाको नगर स्तरीय कार्यक्रमबाट संचालित (रामटोल देखि भौसी महतोको पोखरी सम्म) को उक्त योजनामा व्यापक अनियमितता भैरहेको स्थानीयहरुको भनाई छ ।

लहान नगरपालिका द्वारा आर्थिक बर्ष २०७७/०७८को असार मसान्तमै काम सम्मपन्न हुनेगरी भएको सम्झौताको काम हाल सम्म पनी संचालनमै रहेकोले अनियमितताको संकेत गरिएको स्थानीय उदयकुमार सिंहले बताए ।

पत्रकार सम्मेलन गरी उनले भने – हामी नगरपालिका लगायत उपभोक्ता समितिलाई पटक पटक योजनाको सम्झौता कागजात र बजेट एस्टिमेट माग गर्दा पनि कुनै निकायले उक्त कागजात उप्लब्ध नगराएको सिंहले दुखेसो पोखे ।

आयोजना स्थलमा बजेट पारदर्शी हुने खालका सार्वजनिक सूचना बोर्ड छैन ,राख्न आग्रह गरेपनी समितिले वास्ता गरेको छैन, उनले बताए ।

पिसिसी ढलानमा प्रयोग गरिएको टुक्रा ईटा दुई नम्बरी प्रयोग गरिएको स्थानीय सुर्यदेव महतोले बताए।सडक सुधारका लागि गरिएको नाला निर्माण र पिसिसी ढलानमा सिमेन्टको मात्र समेत कम भएकोले आयोजनाको काम सम्पन्न नहुदै ठाउँ ठाउँमा सडक सुधारका लागि गरिएको पिसिसी ढलान भत्किरहेको छ, उनले दावी गरे ।

अनुगमन गर्न नगरपालिकाबाट ओभरसियर , ईन्जिनियरहरु स्थलगत रुपमा कोई आउदैन ,सबैको यस योजनामा मिलोमतो रहेको स्थानीयले गुनासो गरे ।

योजनाको काम गर्न लहान नगरपालिकाले स्थानीय उपभोक्ता समितीसंग सम्झौता गरेको छ। तर लहान नगरपालिका वडा नम्बर – ७ का एमाले पार्टीबाट प्रत्यासी वडा अध्यक्षका उम्मेदवार (ठेकेदार ) समेत रहेका भगवान साहले काम गरिरहेकोले सो सडक सुधार योजना झन संकास्पदको घेरमा रहेको स्थानीय भुल्लु मियाले बताए ।

नगर स्तरीय कार्यक्रमबाट संचालित उक्त योजनाको काम मेयर मुनी साह सुडिको डिजाइनमा भैरहेको स्थानीयको दावी छ ।पहिलो किस्ताको करिब १२ लाख रकम गत असार मसान्तमा निकसा भैसकेको छ ।,र बाकीको कार्यगर्नका लागि चालु आर्थिक बर्षमा नगरबाट म्याद थप गरिएको श्रोतको दावी छ।

करिब ५ सय मिटर लम्बाईको सडक कालोपत्रे गर्न ५३ लाख ३२ हजार २ रुपैया ८५ पैसामा उपभोक्ता समितीले नगरपालिकाबाट योजनाको सम्झौता गरेको छ ।सो बजेटबाट सडको दायाँ बाया पिसिसी ढलान ,नाला निर्माण , ठाउँ ठाउँमा ह्युमपाईप,चेम्बर ,पिच सडक लगायतको काम हुने बुझिएको छ।

सडक सुधारका लागी समितिले ट्रायक्टर लगायतका सवारी साधनबाट सामग्री ढुवानी गरेको कारण करिब आधी किलोमिटर सडक बिग्रेको स्थानीयले बताए। स्थानीयलाई आवत जावत गर्न समस्या भैरहेकोले समन साहुको पोखरी देखि भौसी महतोको पोखरी सम्मको सडकलाई पनि मरोम्मत सम्भार गर्नुपर्ने स्थानीयको माग छ।

यता सो बिषयमा उपभोक्ता समिती अध्यक्ष सोनेलाल महतो र लहान नगरपालिकाको प्रशासकीय अधिकृत खेमनन्दन भुसाल संग सम्पर्क गर्न खोज्दा कोई पनि सम्पर्क नभएको पत्रकारको भनाई छ ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!