nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीका बाल शिक्षकहरुद्वारा राजविराज नगरपालिकाको मुल गेटमा चार घण्टा धर्ना

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, ८:४३ मध्यान्ह
सप्तरीका बाल शिक्षकहरुद्वारा राजविराज नगरपालिकाको मुल गेटमा चार घण्टा धर्ना

अरुण कुमार यादव/सप्तरी/असोज १७ गते।आन्दोलन संघर्ष समितिले दोश्रो चरणको आन्दोल अन्तर्गत आइतबार राजविराज नगरपालिकाको मुल गेटमा चार घण्टा धर्ना दिएका छन ।

सरकारले तोकेको बमोजिम मासिक तलब राजविराज नगरपालिकाले नदिएको भन्दै उनीहरुले दोश्रो चरणको आन्दोल अनुसार आज पहिलो दिन मुल गेटमा धर्ना बसेका हुन ।राजविराज नगरपालिका अन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत ४२ जना कर्मचारी र ७८ जना बालशिक्षक ,बालविकासका शिक्षिकहरु कार्यरत छन ।

दोश्रो चरणको आन्दोलन कार्यक्रम अनुसार बिहान ११ बजेदेखि बेलुका ३ बजे सम्म राजविराज नगरपालिकाको मुल गेटमा धर्ना दिएको जनाइएको छ । नेपाल सरकारद्धारा आर्थिक बर्ष २०७८÷०८९ को बजेट अनुसार समुदायिक बिद्यालयमा कार्यरत बालशिक्षक र बिद्यालयका कर्मचारीहरुको तलब सुबिधा उपलब्ध गराउनुपर्ने ,समुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राबिधिक ग्रेड उपलब्ध गराउनुपर्ने साथै समुदायिक बिद्यालयमा कार्यरत भई अनिवार्य अवकास तहत सेवा निवृत हुनु भएका शिक्षकहरुको छुट प्राबिधिक ग्रेड समेत उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालिएको आन्दोलन समितिले जनाएको छ ।

सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुका लागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि सोही अनुरुप राजविराज नगरपालिकाले तलव नदिंदा बाध्यभएर आन्दोलन गनुपरेको आन्दोलन संघर्ष समितिका संयोजक सुमित्रा दासले बताए ।

राजविराजस्थित नेपाल पत्रकार महासंघमा शनिवार एक पत्रकार सम्मेलन गरि सप्तरीका बाल शिक्षकहरुद्वारा दोश्रो चरणको आन्दोलन घोषणा गरेका थिए । यसअघि ज्ञापन पत्र बुझाएर प्रथम चरणकाको आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका छन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!