nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ब्यूटीपार्लरभित्र २० वर्षीया अपरिचित युवती र सालनालसहितको शिशु फेला : रह स्य मय घटना

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, ५:५५ मध्यान्ह
ब्यूटीपार्लरभित्र २० वर्षीया अपरिचित युवती र सालनालसहितको शिशु फेला : रह स्य मय घटना

असोज १७ गते।यतिबेला इनरुवाको एक घटना रह स्य मय बनेको छ । बन्द कोठा, फुटाइएको ताला अनि चुकुल लगाइएको कोठा भित्र सालनाल सहितको नवजात शिशु र आमा भेटिनु । सो कारण समेत उक्त घटनालाई रह स्य मय मानिएको छ । साथै शंका स्पद समेत । इनरुवा १ पूर्व टोलको सो घटनाको विषयमा स्वयं प्रहरी समेत आश्चर्य चकित छ । तथापि, उसले सूक्ष्म अनुसन्धान थालिएकाले घटनाको यथार्थता भने चाँडै बाहिर ल्याइने बताएको छ ।

आखिर के हो त घटना । आउनुस त्यसतर्फ नियालौं । (प्रहरीका अनुसार)

घटना मंगलबार रातीको हो । घटनास्थल इनरुवा १ मा पर्ने ब्यूटीपार्लरको कोठा ।कोठा बाहिरबाट चुकुल लगाइएको हुन्छ । चुकुल खोलेर कोठा भित्र हेर्दा रक्ताम्य अवस्थाकी युवती र नवजात शिशु भेटिन्छिन ।सालनाल काटिएको शिशु तौलियामा बेरेर एक कुनामा राखिएको हुन्छ । छेउमै प्रसव पीडा सहेकी युवती रक्ताम्य अवस्थामा लम्पसार अवस्थामा भेटिन्छिन । घटना प्रकृति हेर्दा अन्दाजी २० वर्षीया युवतीले सोही कोठामा बच्चा जन्माएको अकडल काटिन्छ ।

घरभेटीले अघिल्लो दिनको दैनिकी सकाएर ताला लगाएको कोठा भित्र सुत्केरी अवस्थाकी युवती र नवजात शिशु भेटिएका हुन्छन । सो बारेमा स्वयं घरभेटीले प्रहरीमा खबर गर्छिन ।घरभेटीलाई उद्दृत गर्दै दिइएको जानकारी अनुसार तल्लो तल्लामा रहेको ब्युटीपार्लरमा काम सकेर ताला लगाइएको हुन्छ । सँगै त्यसअघिको चेन गेट र मूल गेट समेत बन्द गरिन्छ ।सबैतिर तालाचाबी लगाएर माथिल्लो तल्लामा सुतेकी घरभेटीले बिहान तल आउँदा रक्ताम्य देखछिन । चेन गेट खोलिएको हुन्छ । चाबी तोडिएको हुन्छ । पार्लरको कोठा बाहिरबाट चुकुल लगाएको अवस्थामा भित्र अञ्जान शिशु र र सुत्केरी अवस्थाकी युवती भेटिन्छन ।

हो–हल्ला हुन्छ । खबर पश्चात घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पार्छ । शिशु र आमालाई उपचारकालागि इनरुवा अस्पताल पुर्याइन्छ ।आमा र शिशुको अवस्था सामान्य रहेकाले उपचार पश्चात सेफ हाउस पठाउने तयारी हुँदै गर्दा पहिचान खुल्छ । अस्पतालमै कार्यरत कर्मचारीले गरेको पहिचानका आधारमा सुत्केरी किशोरीको माइती पक्षबाट आमा र भाई अस्पताल पुग्छन ।स्वास्थ्य अवस्था सामान्य बनेपछि प्रहरीले युवतीसँग सोधपुछ थाल्छ । सो क्रममा युवतीको घर गढी गाउँपालिका भन्ने खुल्छ । उनले आफु माइती नजाने बताउछिन । आमा र बच्चालाई घर पुर्याएर अभिभाकको जिम्मा लगाइन्छ । युवतीको श्रीमान भने रोजगारीका क्रममा पञ्जाबमा रहेको खुल्छ ।प्रहरीले युवती सँगको सोधपुछका क्रममा थप खुलेको विषय भनेको घटनास्थलमा युवती पुग्नु अघि उनी कोही पुरुषसँग थिइन । स्वयं युवतीले बच्चा जन्मिनु भन्दा केहि घण्टा अघि आफ्नो साथमा कोही पुरुष व्यक्ति रहेको प्रहरी समक्ष बताएकी छिन ।त्यसका अलावा उनले प्रहरीलाई इनरुवाकै कुनै एक रेष्टुरेण्टमा आफुलाई बियर खुवाइएको जानकारी समेत दिएकी छिन । यद्यपि, ति युवतीले उक्त व्यक्तिलाई भने आफुले नचिन्ने भनेकी छिन ।

बियर खाएर केही समय पुरुषसँग बिताएको बताएकी युवतीले पीडा असह्य हुन थालेपछि मोटरसाइकलमा हालेर आफुलाई त्यहाँ ल्याएर छाडिएको बताएकी छिन । त्यसपछि भने उनले खुल्लै रहेको चेनगेट र भित्री ढोका खोलेर कोठामा पसेको र त्यहीं बच्चा जन्मिएको बताएकी छिन । प्रहरीका अनुसार अन्य कुरा भने केही खुल्न सकेको छैन ।प्रहरी निरीक्षक मिना राईका अनुसार घटना प्रकृति जटिल र जेलिएको छ । सुत्केरी अवस्थाकी युवती रक्ताम्य अवस्थामा अर्काको घरको बन्द कोठामा भेटिनु पूर्णतया आश्चर्यजनक रहेको राईको बुझाई छ ।

प्रसव अवस्थामा उनी कसरी त्यहाँ पुगिन, कसले र किन त्यो घरमा पुर्यायो । बन्द रहेको भनिएका सबै ढोका खोलिनु, ताला फुटाइनु र नगद समेत हराउनु सामान्य कुरो नभएको उनको भनाई छ । राईले नयाँ प्रकृतिको घटना देखिएकाले समेत सो विषयलाई विभिन्न एङ्गलबाट अनुसन्धान थालिएको बताइन ।यता सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले समेत घटनालाई विलकुलै नौलो र आश्चर्यजनक प्रकृतिको रहेको बताएका छन । उनले घटना सम्बन्धमा अनुसन्धान भैरहेको बताउँदै सुनसरी प्रहरी सत्यतथ्य बाहिर ल्याउन लागिपरेको बताए ।

समाचारमा उल्लेख गरिएको होटल, घरभेटी र केही अन्य विषय प्रशंग भने गोपनीयता र अनुसन्धानसँग जोडिएको विषयवस्तु भएकाले खुलाइएको छैन ।

पुर्वेली न्युज बाट

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!