nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवानान्कारकटी गा.पा.मा किसान परिचयपत्र वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, ९:०६ बिहान
सिरहाको सखुवानान्कारकटी गा.पा.मा किसान परिचयपत्र वितरण

महेश सिंह/सिरहा/असोज १७ गते।सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा किसान परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नम्बर २ मै किसानको हकमा पहिलो र नमुना काम गरेको गाउँपालीका अध्यक्ष केदार यादवले बताए।

परिचयपत्र वितरण तथा सेवा सुबिधा उपलब्धताको अबधारणा र अभ्यासको कार्यक्रम सम्पन्न गरेको छ। कृषि ऐन २०७७को परिच्छेद ३को दफा ५ ले ब्यवस्था गरे बमोजिम गाउँपालीकाले कार्यविधि बनाई लागु गरेका छन्।

उक्त वर्गीकरण सहितको कार्यक्रममा गाउँपालीकाका भित्रका करिब २५ जना किसानहरुलाई सम्मान सहित किसान परिचयपत्र वितरण गरेका छन्।

गापा अध्यक्ष केदार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश सांसद अशोक कुमार यादव रहनु भएको थियो।किसानहरुलाई अग्रसर गराउने उदेश्यले गाउँपालीकाले करार खेतीयोग्य जग्गा उपलब्ध गरि खेती करारखेती गर्न प्रमोट गरेका हुन्।

नेपालको संविधान २०७२ बमोजिम खाद्य सम्प्रभुताको हकको संरक्षण एवं खाद्य अधिकार तथा खाद्य संप्रभुता ऐन २०७५मा उल्लेख अनुसार किसानको हक हित संरक्षण सम्बर्द्धन गर्दै किसानको पहिचान, वर्गीकरण गरि परिचयपत्र वितरण गरेका छन्।

सरकारको योगदानमा आधारित समाजिक सुरक्षा योजनामा किसानको पहुँच स्थापना गर्नको लागी राष्ट्रिय कृषक समुह महासंघ नेपाल स्थानीय सरकार र स्रोत साझेदार संस्था केयर नेपालको सहकार्यमा उक्त नमुना बिकास र बिस्तारको कार्यक्रम सम्पन्न गरेको हो।

गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत राम किशोर महतोले स्वागत मन्तव्य राख्दै किसानहरुको हितको लागी अन उत्पादन गर्ने किसानको सहमातीमा मुल्य निर्धारण गर्नु पर्ने बताउदै किसानको अधिकार् प्राप्त र सिद्ध गर्न सखुवानान्कारकटी गाउँपालिकामा उक्त कार्यक्रमको आयोजना गरेको उनले मन्तब्य दिएका थिए।

किसानहरुको क्षमता र अधिकार ,पहिचान र वर्गीकरण गरि किसान परिचय पत्र वितरण गर्ने कार्य गरेको हो ।
सबै किसानलाई पहिचान गरी करिब ४५ सय घर धुरी गाउँपालीकामा किसानको बस्ती रहेका छन्।

स्थानीय सरकारले सेवा प्रवाह गरी वर्गीकरण पहिचान गरे कृषि मजदुरलाई भुमिहीन पछाडी परेको किसानलाई अगाडी ल्याउने गाउँपालीका प्रमुख प्रसास्किय अधिकृत राम किसोर महतोले जानकारी दिनु भयो। उक्त कार्यक्रममा राष्ट्रिय कृषक महासंघका पदाअधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको राम सेवक रामले जानकारी दिनु भयो।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!