लहान/असोज १५ गते।सिराहाको लहान नगरपालिका वडा नम्बर २१ मोतीपुर टोल बस्ने २३ वर्षिय जिबछ प्रसाद यादवको डिस्कोभर मोटरसाइकल चो री भएको जानकारी प्राप्त भएको छ।
हिजो बिहीबार राति आफ्नै घर अगाडि राखिएको अवस्थामा उक्त मोटरसाइकल चो री भएका थिए।
सवारी धनी जिबछ प्रसाद यादवको सवारी नम्बर स. ९ प. ९५०९ डिस्कोभर १२५ सिसि मोटरसाइकल चो री भएको सवारी वाहक जिबछ यादवले बताए ।
















Discussion about this post