nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इ–पासपोर्ट वितरणको तयारीमा राहदानी विभाग,कागजी फारम बुझाउन र लाइन बस्नु नपर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०७८, १:१४ मध्यान्ह
इ–पासपोर्ट वितरणको तयारीमा राहदानी विभाग,कागजी फारम बुझाउन र लाइन बस्नु नपर्ने

काठमाडौं/असोज ११ गते। राहदानी विभागले इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ । व्यक्तिगत डाटाको उच्च सुरक्षासहित वितरण गरिने इ–पासपोर्टले राहदानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने सेवाग्रहीको बाध्यताको अन्त्य हुनेछ ।

हाल वितरण गरिएको एम आरपी पासपोर्टभन्दा सुरक्षित हुने भएकाले विभागले अत्यावश्यक बाहेक अन्यलाई इ–पासपोर्टका लागि कुर्न पनि आग्रह गरेको छ । राहादानी विभागले कात्तिक अन्तिम साताबाट इलेक्ट्रोनिक पासपोर्ट वितरणको तयारी थालेको छ ।

व्यक्तिगत डाटाको सुरक्षासहित वितरण हुने इ–पासपोर्टमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिने तथा अन्य बायोमेट्रिक विवरण समावेश गरिने विभागको भनाइ छ । यी विवरण राखेर चिप लक गरिसकेपछि सूचना कसैले थपघट वा फेरबदल गर्न नसक्ने भएकाले यो सुरक्षित र भरपर्दो हुने राहदानी विभागले जनाएको छ ।

यस प्रकारको पासपोर्टबाट व्यक्तिको जानकारी सम्बन्धित निकायबाट अधिकार प्राप्त अधिकारी बाहेक कसैले हेर्न नसक्ने र व्यक्तिगत विवरणको दुरुपयोग नहुने राहदानी विभागका प्रवक्ता राजेन्द्र पाण्डे बताउनुहुन्छ । अध्यागमनका कर्मचारीले छिटो र सहज रूपमा सेवा दिन तथा सर्वसाधारणको विवरण गोप्य र सुरक्षित राख्न सकिने उहाँको भनाइ छ ।

इ–पासपोर्टका लागि अनलाइनबाटै फारम भर्न सकिने हुँदा फारम बुझाउनकै लागि लाइन बस्नुपर्ने झन्झट पनि हट्नेछ । अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।

विभागले हाल वितरण गरिरहेको एमआरपी पासपोर्ट पनि तत्काल नरोकिने जनाएको छ । इ–पासपोर्टका लागि सम्पूर्ण तयारी पूरा भएपछि मात्र यसलाई प्रतिस्थापन गर्ने विभागको तयारी छ । आफूहरूको योजनाअनुसार सबै काम भएमा कात्तिकमा सर्वसाधारणको हातमा इ–पासपोर्ट पुर्याउने विभागको लक्ष्य छ ।

राहदानी विभागले आइडिमिया आइडेन्टीटी नामक फ्रेन्च कम्पनीलाई २ अर्ब ४७ करोड ६७ लाखमा गत कात्र्तिकमा इ–पासपोर्ट छाप्ने जिम्मेवारी दिएको थियो । कम्पनीले जिम्मेवारी पाएको ३ वर्ष भित्र २० लाख इ–पासपोर्ट छाप्नेछ । हाल विभागबाट दैनिक २ सय बढी एमआरपी पासपोर्ट वितरण हुँदै आएको छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि