nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : अन्तरजातिय प्रेम विवाह गरेर अ लप त्र परेकी रोहिणी न्यायका लागि भौतारिदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७८, ८:५७ मध्यान्ह
सप्तरी : अन्तरजातिय प्रेम विवाह गरेर अ लप त्र परेकी रोहिणी न्यायका लागि भौतारिदै

सप्तरी/असोज ७ गते।चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया रोहिणी (परिवर्तित नाम) लाई पतिले अपनाउन अस्विकार गरेपछि अहिले घर न घाटकी भएकी छिन् ।

अभिभावकको सहमति बिना सोही गाउँपालिका ३ का २४ वर्षीय सानु चौधरी सँग २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेको बताएकी रोहिणी पतिले पत्नीको रुपमा अपनाउन अस्विकार गरेपछि अलपत्र परेकी हुन् । उनी प्रेम विवाह गरेको भोली पल्टैदेखि राजविराज ७ स्थित भाडाको घरमा एक्लै बस्दै आएकी छिन् ।

पति चौधरीले घरमा स्थिति सहज भएपछि लाने भन्दै तत्काल यही घरमा बस्न लगाएको उनले सुनाइन् । केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् ।

जीवनयापन कष्टकर भएपछि स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो खर्च टारिरहेकी छिन् । पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको पीडा उनले सुनाइन् । “ दबाब र धम्की दिएर पटक पटक गर्भ तुहाउन लगाए, उनले भनिन, “तर पनि पत्नीको दर्जा पाउन नसक्दा बिल्लीबाठ भएको छ ।” उनी न्यायका लागि लामो समयदेखि प्रहरी र अदालत धाईरहेकी छिन् ।

न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी गुहार्न पुगेकी उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । “मलाई यो अवस्थामा पु¥याउने चौधरीलाई कारवाही हुनुपर्छ, उनको एउटै माग छ । चौधरी र उनका आफन्तले “१० लाख रुपैयाँ लेऊ, अर्को केटासँग विहे गरिलेऊ भन्दै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको उनको भनाई छ ।

मेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई प क्रा उ गरि एक दिन थुनामा पनि राखेको थियो ।

हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् रोहिणीले भनिन् । केही सीप नलागेपछि प्रहरीले ज बर ज स्ती क र णी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले “सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै विहे गराईदिन्छु भन्दै एउटा कागजमा हस्ताक्षर गराएको रोहिणीको भनाई छ ।

“सप्तरी जिल्ला अदालतको आदेशले २०७८ बैशाख ३ गते सानु २ लाख धरौटी बुझाएर रिहा भएका छन्, रोहिणीले भनिन्, फेरी पनि सोनु र उनका आफन्तले बोली फेरे र मलाई स्वीकार गर्न तयार भएनन् ।

घरमा गयो भने कु ट पिट गर्दै लखेट्छन, माइती गयो भने “तैले आफ्नो मर्जीले विवाह गरेको भन्छन्, अब कहाँ जाने, रोहिणीले दुखेसो पोखिन् । पति सानु पहुँचवाला भएको र पावर लगाएर म माथि एकपछि अर्को पीडा थपिदै गएको उनको दुखेसो छ ।

यता सानुले रोहिणीसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिले नभएको दाबी गरेका छन् । “रोहिणीद्वारा लगाइएका सबै आरोप बनावटी र सरासर गलत हुन्, सानुले भने “मलाई बदनाम गर्ने र फसाउने नियतले मात्र त्यस्ता झुठा आरोप लगाएकी हुन् ।” उनले रोहिणीसँग आफूले विवाह नगरेको दाबी पनि गरे । उनले २०७७ फागुन २१ गते रोहिणीले ज ब रज स्ती क र णी ग¥यो भनेर प्रहरीमा झुठो जाहेरी दिएको र आफू प क्रा उ परेको स्वीकारे पनि आफूले ज ब रज स्ती क र णी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विषयको संवेदनशिलता र गम्भिरता बुझि दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताए । उनले छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि ज ब रज स्ती क र णी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिए ।साभार-ईजनकपुर टुडे अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!