जनकपुरधाम/असोज ७ गते। प्रदेश २ का डिआईजी उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले प क्रा उ गरेको हो ।
डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनलाई प क्रा उ गरिएको हो ।
प्रहरीका अनुसार सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।





















Discussion about this post